सोमबार, वैशाख १४, २०८३

जगातीमा स्कुटर दुर्घटना, चालकको ज्यान गयो

भक्तपुरको जगातीमा हिजो बेलुकी भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

National life
kumari

काठमाडौं- भक्तपुरको जगातीमा हिजो बेलुकी भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।

बा४ख ८९१२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बा ९९ प ३४८५ नम्बरको स्कुटर दुर्घटनामा परेको र स्कुटर चालक धनकुटाकी ३९ वर्षकी ओमकुमारी श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

प्रकाशित: Feb 11, 2023| 08:15 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।