सोमबार, वैशाख १४, २०८३

कति छ आज काठमाडौंको तापक्रम?

देशभरको मौसम सामान्यतया सफा छ। केही उच्च पहाडी भूभागमा बादल लागिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

National life
kumari

 काठमाडौं- देशभरको मौसम सामान्यतया सफा छ। केही उच्च पहाडी भूभागमा बादल लागिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार दिउँसो काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा नै रहने छ। तर प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्र आंशिक बदली रही हल्का हिमपातको सम्भावना छ। 

बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन भएको मौसमविद् पौडेलले बताए।

प्रकाशित: Feb 11, 2023| 08:25 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।