मंगलबार, वैशाख १५, २०८३

मैतीदेवी प्रहरी विटमा महानगरको डोजर

काठमाडौंको मैतीदेवीस्थित नेपाल प्रहरी विटमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

National life
kumari

काठमाडौं- काठमाडौंको मैतीदेवीस्थित नेपाल प्रहरी विटमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। मंगलबार दिउँसो महानगरपालिकाले प्रहरी विटमा डोजर चलाएको हो। 

नेपाल प्रहरीसँग समन्वय गरेर मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर निर्माण गरिएको बिट भत्काइएको महानगरपालिकाले जनाएको छ। त्यहाँको विट अन्यत्र व्यवस्थापन गरिने महानगरपालिकाले जनाएको छ।

प्रकाशित: Feb 07, 2023| 13:32 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।