मंगलबार, वैशाख १५, २०८३

समाज

भूकम्पपीडितको खोलाको किनारमा बास

गाउँपालिकाको वडा नं २ आगर, जुरेली, दहकोट र नरेडाका घर चर्किएर बस्न नमिल्ने भएपछि त्रिपाल र टनेलको पालमुनि गाउँवासीले रात कटाउने गरेका छन्। उनीहरुका घर बाहिरबाट हेर्दा राम्रो देखिए पनि...
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको...
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा एक जनाको मृत्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१४ छिवाङ ज्युलाको बगरमा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी बजादेखि हात्तीबोझ जाँदै गरेको मोटरसाइकलमा सवार २१ वर्षीय आकाश बोहरा लागूऔषधसहित पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। ४० कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

कैलालीबाट लागूऔषधसहित एक किशोरी र सात युवक पक्राउ

कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित एक किशोरी र सात जना युवा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

काठमाडौंको बौद्धस्थित एक टहरोमा आगलागी

काठमाडौंको बौद्ध फूलबारीमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

चितलको छालासहित एक जना पक्राउ

कैलालीबाट चितलको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

हिउँदे जाडोमा कठ्याङ्ग्रिएका सुदूरपश्चिमका भूकम्प पीडितको उचित व्यवस्थापन गरियोस् : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पटक-पटकको भूकम्पबाट प्रभावित बनेका सुदूरपश्चिमका नागरिकको रेखदेखमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

महेन्द्रनगर हिरासतबाट फरार ६ मध्ये थप दुई जना पक्राउ

सोमबार बिहान धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल प्वाल पारेर फरार भएकामध्ये थप दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

हिउँदे झरी नै नपरी बढ्न थाल्यो तापक्रम, घट्यो जाडो

जल तथा मौसम विज्ञान विभागका अनुसार अब तापक्रम क्रमशः बढ्दै जानेछ। तापक्रम बढ्दै जाँदा चिसो घट्दै जानेछ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

झोलुंगे पुलमा बाख्रा ल्याउँदै गरेका किसान

नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

सडक चौडा पारिंदै

नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

दार्चुला कारागार

नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

अलैंचीको रेसाबाट सुकुल बुन्दै

अलैंचीको रेसाबाट हाते झोला, पर्स, हटम्याट, डोरम्याट, रुमम्याट, टीम्याट, झ्याल ढोकामा प्रयोग हुने पर्दालगायत सामान बन्ने गरिन्छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

स्थानीय खेलाडीलाई भत्ता दिँदै दशरथ चन्द नगरपालिका

नगरपालिकामा जारी नगरस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

लालबन्दीका विपन्नलाई पक्की घर

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत महेन्द्रनारायण निधी आवास योजना अन्तर्गत नगरपालिकाका वडा नं ६, ७, ९ र १७ का अति विपन्न परिवारका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको प्रदेशसभा सदस्य...
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

सर्प पाल्न खरिद गरिएको बन्यो चरन क्षेत्र

सर्पपालनका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको जमित यतिबेला उपयोगविहीन बन्न पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास गरिंदै

संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन प्रणालीलाई व्यवस्थित गर्न नगरपालिका जुटेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

मकवानपुरमा १३० विघा क्षेत्रमा लगाइएको अफिमखेती नष्ट

मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० विघा अफिम र २८ विघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९