मंगलबार, असार ३०, २०८३

मिनभवनमा नेविसंघ दुई पक्षबीच ढुंगा हानाहान

मिनभवनमा रहेको नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- मिनभवनमा रहेको नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ।

शेखर समूहका विद्यार्थीले स्ववियु निर्वाचनका लागि भन्दै बिहान ११ बजे भेला आह्वान गरेको थियो। उक्त कार्यक्रममा संस्थापन पक्षका नेताहरूले अवरोध गरेको इत्तर पक्षका नेताहरूको आरोप छ। दुई पक्षबीचको विवादले आक्रमणको रुप लिँदा ढुंगामुढा हानाहानसमेत भएको थियो।

स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया राखेकोमा दुजाङ शेर्पा नेतृत्वको टोलीले कार्यक्रम भाँडेको शेखर समूहका विद्यार्थीको आरोप छ। यतिबेला क्याम्पस परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: Feb 06, 2023| 14:13 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।