मंगलबार, वैशाख १५, २०८३

समाज

प्युठानबाट चोरीको सामानसहित दुई जना पक्राउ

रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ का २८ वर्षीय देव पुन र लुंग्री गाउँपालिका-६ गुम्चालका १८ वर्षीय भिमे परियारलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

बाइक र स्कुटर पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिंदै

खासगरी मोटरसाइकल/स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटना र जीवन जोखिममा प्रायः उनीहरूनै पर्ने गरेको भन्दै मन्त्रालयले विस्तृत छलफल गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

राप्ती नगरपालिकाले विपन्न परिवारलाई घर बनाउँदै

नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

तातोपानी गाउँपालिकाले आफ्नै गीत र लोगो बनाउँदै

छनोट भएका उत्कृष्ट रचना छनोट गरिनेछ। डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृतसमेत गरिने तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

सुर्खेतमा गाडी दुर्घटना हुँदा १३ जना घाइते

कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेखस्थित रामाघाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

महानगर भित्रका होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा होटल तथा मदिरा व्यवसायीले पनि साथ दिनुपर्ने महानगरको आग्रह छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने

यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाधरुपमा सिंहदरबारमा प्रवेश पाउँदै आएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

चितवनमा पासपोर्टका लागि अनलाइन आवेदन दिन सकिने

प्रशासनले एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरने जनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

धनगढीबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साफेबगर नगरपालिका स्थाई घर भई हाल धनगढी ५ हसनपुर बस्ने ३४ वर्षीय मुकेश कुवँरलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

नाबालिग बलात्कार अभियोग लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चा निवेदन दर्ता गराएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

बलात्कार मुद्दामा ८१ वर्षीय आसारामलाई जन्मकैदको सजाय

सन् २०१३ मा भएको घटनाबारे सो अदालतमा मुद्दा परेको थियो। एक पूर्व महिला शिष्यालाई बलात्कार गरेको आरोप आसारामलाई लागेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

महालक्ष्मी बैंकको सामाजिक काम

बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ अक्षेरुपी बिस हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिइने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिई संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

सरकारमाथि १२ हजार ५३ रिट दर्ता

महान्यायाधिवक्ता कार्यालयमा ३११, जिल्ला सरकारी वकिल कार्यालयमा २५०, उच्च सरकारी वकिल कार्यालयमा २३८ मुद्दा छिनोफानो गर्नुपर्ने बाध्यतामा एक सरकारी वकिल रहेको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

लागूऔषधसहित मकवानपुरबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

मुलुकभर बने ९ हजार ७५० झोलुंगे पुल, सबै तुइन विस्थापित भएको सरकारी दाबी

सरकारले २०७२ मा पहिचान गरेका १४३ मध्ये हालसम्म १४१ स्थानमा रहेका तुइनलाई झोलुंगेले विस्थापित गरिएको तथ्यांक सार्वजनिक गरेको हो। दुई स्थान पञ्चेश्वरमा भारतको र बर्दिया राष्ट्रिय निकुञ्जको अवरोधका कारण तुइन...
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

वृद्धभत्ताको पैसा नदिएपछि आमाकै हत्या

वृद्धभत्ताको पैसा नदिएपछि कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

सञ्चार नीति लोकतन्त्र प्रतिकूल नहुने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राखेर लोकतन्त्रमैत्री सञ्चार नीति जारी गरिने प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार भएन

ट्रान्सपरेन्सी इन्टरनेशनलले आज आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

हिरासत कक्षबाटै ६ थुनुवा भागेपछि जिल्ला प्रहरी कार्यालय धनुषा तानिए सुरक्षाकर्मी

हिरासतमा सुरक्षा व्यवस्थाप्रति लापर्वाही गरेको दाबीसहित इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टोलीलाई धनुषा जिल्ला प्रशासनमा तानिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९