शनिबार, चैत ११, २०७९

इलाममा एक महिला मृत भेटिइन्

इलामा नगरपालिकाको साबिक साङरुम्बा वडा- ९ कि कमला तामाङ आफ्नै घरमा शरीरभरी रगम पोतिएको अवस्थामा मृत भेटिएकी हुन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- इलामको साङ्रुम्बामा एक महिला (कमला तामाङ) मृत अवस्थामा भेटिएकी छन्। गत शुक्रबारबाट हराइरहेकी कमला आइतबार बिहान मृत अवस्थामा भेटिएकी हुन्।

National life insurance

इलामा नगरपालिकाको साबिक साङरुम्बा वडा- ९ कि कमला तामाङ आफ्नै घरमा शरीरभरी रगम पोतिएको अवस्थामा मृत भेटिएकी हुन्।

इलाका प्रहरी कार्यालय मंगलबारेका प्रमुख तथा प्रहरी निरीक्षक रंजन बरालले मृतकलाई पोस्टमार्टमको लागि इलाम अस्पताल पुर्याइएको जानकारी दिएका छन्। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको छानबिनले मोड लिने बरालको तर्क छ।

भेटिएको अवस्थामा उनको आँखा फुटेको छ भने मुखमा पट्टी बाधेको प्रत्यक्षदर्शीले बताएका छन्। उनी गत सुक्रबारदेखी गाउमा नदेखिएको स्थानीयको भनाई छ।

प्रकाशित: Feb 05, 2023| 02:56. 21 आइतबार, माघ २२, २०७९

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।