मंगलबार, वैशाख १५, २०८३

समाज

पाटन नगरपालिकामा आज सार्वजनिक बिदा

बैतडीको प्रसिद्ध वनारसी मेलाको दिन पाटन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

बालविवाह गरेर भारततर्फ भाग्दै गरेका चार जना पक्राउ

बालविवाह गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा सप्तरीको सीमा क्षेत्रबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

देशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

तनहुँ आयोजनाले गति लिँदै: प्याकेज दुईको काम ५५ प्रतिशत सकियो

प्याकेज २ निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग २०७५ साल असोज १५ मा तीन अर्ब ८३ करोड १३ लाख ६० हजार मा खरिद सम्झौता भएपछि २०७५ माघ ६ देखि निर्माण सुरु...
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

'नेपालले आफ्नो हितमा सार्वभौम भएर निर्णय गरोस्'

अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताएकी छिन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

कंग्रेस नेता राहुल गान्धीको देश दौडाहाका फरक चित्र

कंग्रेस नेता राहुलले जाति, धर्म, भाषा, नश्ल र रंगको आधारमा बढिरहेको भेदभाव अनि अपराधविरुद्धमा भारत र भारतबासीलाई एकै सूत्रमा जोड्न ३ हजार ५७० किमिको १४६ दिने 'भारत जोडो' यात्रा गरेका...
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

पाकिस्तानको मस्जिदमा आत्मघाती विस्फोट, २८ जनाको मृत्यु

पेशावरको मस्जिदमा प्रार्थानाका लागि मानिसहरु भेला भएका बेला विष्फोट भएको हो। विष्फोटमा परी अरु १५० भन्दा धेरै घाइते भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

माछापुच्छ्रे बैंकले बाँड्यो स्वेटर

सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले उक्त स्कुलमा २६५ थान स्वेटर वितरण गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

महाकाली नदीमा फसेका मजदुरको उद्धार

आज भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

विभागले सूचना प्रकाशित गरी दैनिक १ हजार ५०० सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुने जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

सीतापाइलामा बस र सुमो ठोक्किँदा एक जनाले गुमाए ज्यान

दुर्घटनामा परेर रसुवाको गोसाइँकुण्ड–६ घर भई हाल पुतलीसडक बस्ने ५१ वर्षीया यायालम घलेको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

तेह्रथुममा १४ वर्षीया बालिका र ललितपुरमा १८ वर्षीया किशोरी बलात्कृत

तेह्रथुम र ललितपुर जिल्लामा दुई जना किशोर बलात्कृत भएका छन्। तेह्रथुममा १४ वर्षीया किशोरी र ललितपुरमा १५ वर्षीया किशोरलाई जबरजस्ती करणी गरिएको प्रहरीको भनाई छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

पोखरा महानगरपालिका-१३ काहूँखोलामा आइतबार एक व्यापारिले आत्मदाह प्रयास गरे। घर वहालमा बसेका युवकले शरीरमा आगो लगाउन खोजेपछि घरबेटीले डेरावाल युवकलाई बचाउन खोजेकी थिइन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पाल्पामा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जनाको भुतखोलामा डुबेर र एक जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु

ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

सरकारी कार्यालय आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

ललितपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

ललितपुरमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

सिरहामा रक्सी चोरी गर्ने दुई पक्राउ

सुखिपुर नगरपालिका-८ बस्ने राजेश चौधरीको कोल्ड स्टोर सप्लायर्सबाट बिभिन्न कम्पनीको रक्सी चोरी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

सहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]

विभिन्न कार्यक्रम गरेर आज सहिद दिवस मनाइँदै छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस यस वर्ष पनि सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेर मनाइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९