मंगलबार, वैशाख १५, २०८३

नौमती बजाउँदै विद्यार्थी

पुस्तान्तरणका कारण सिगानाका दलित युवा नौमती बाजा बजाउन पोख्त छन् ।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

National life
kumari

बागलुङ नगरपालिका–८स्थित सिगाना माध्यामिक विद्यालय लामिचौरमा अध्ययनरत विद्यार्थी नौमती बाजा बजाउँदै । अधिकांश दलित समुदायका विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा आयोजना हुने कार्यक्रममा विद्यार्थीले नौमती बाजा बजाउँदै आएका छन् । पुस्तान्तरणका कारण सिगानाका दलित युवा नौमती बाजा बजाउन पोख्त छन् । तस्बिरः खेमराज गौतम/रासस


प्रकाशित: Feb 04, 2023| 04:05 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।