मंगलबार, वैशाख १५, २०८३

दोहोरो जिम्मेवारी

मुगुका अधिकांश महिलाहरु घर र सन्तानको दुवै जिम्मेवारी वहन गर्दै आएका छन् ।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

National life
kumari

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–८ विष्टवाडा गाउँकी रमिला रावल आफ्नी ६ महिने छोरीलाई भारीमाथि बोकेर घरतर्फ जाँदै। मुगुका अधिकांश महिलाहरु घर र सन्तानको दुवै जिम्मेवारी वहन गर्दै आएका छन् । तस्बिर: रासस

प्रकाशित: Feb 04, 2023| 01:05 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।