मंगलबार, वैशाख १५, २०८३

कैलालीका दुई युवक लागूऔषधसहित पक्राउ

कैलालीका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

National life
kumari

धनगढी- कैलालीका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ वैशाखाबाट कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० तुल्सीपुरका २० वर्षिय जीवन शाह र १९ वर्षिय मीनबहादुर रावल पक्राउ परेका हुन्। 

उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रमा से. ५ प. ६६१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट १३ दशमलव ७८० ग्राम खैरो हिरोइन फेला परेको हो। उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो।

प्रकाशित: Feb 04, 2023| 10:35 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।