मंगलबार, वैशाख १५, २०८३

विभिन्न स्थानमा ३ जना मृत फेला

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं- बागलुङको गल्कोट नगरपालिका-९ फापर खेत बस्ने ६६ वर्षीया बिन कुमारी गौतम सोही ठाउस्थित जंगलको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्। 

National life

गुल्मीको रुरु क्षेत्र गाउँपालिका-२ गुदेनबगर कालीगण्डकी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।  

बैतडीको पाटन नगरपालिका-६ गबरजल ढुवानीको भिरमा डडेलधुरा नवदुर्गा गाउँपालिका-५ दुलहिना बस्ने अन्दाजी २५ वर्षीय  पदमराज अवस्थी बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


kumari



प्रकाशित: Feb 03, 2023| 18:40 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।