बुधबार, फागुन ९, २०८०

ट्रक र मोटरसाइक ठोक्किँदा बझाङमा महिलाको मृत्यु

बझाङको बागथला नजिकै मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

Metro Mart
worldlink

काठमाडौं-  बझाङको बागथला नजिकै मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा केदारस्यु गाउँपालिका जुइलकी अमृता खत्री रहेको प्रहरीले जनाएको छ।  सु.प.प्र.अ. ०१००१ ख ३०७१ नम्बरको ट्रक र सु.प.प्र. ०१००१० प ५३१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेअर नेपाल संस्थाकी कर्मचारी खत्रीको घटना स्थलमै मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 06, 2023| 11:29 सोमबार, माघ २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।