शनिबार, चैत ११, २०७९

ट्रक र मोटरसाइक ठोक्किँदा बझाङमा महिलाको मृत्यु

बझाङको बागथला नजिकै मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

National life insurance
worldlink

काठमाडौं-  बझाङको बागथला नजिकै मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा केदारस्यु गाउँपालिका जुइलकी अमृता खत्री रहेको प्रहरीले जनाएको छ।  सु.प.प्र.अ. ०१००१ ख ३०७१ नम्बरको ट्रक र सु.प.प्र. ०१००१० प ५३१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेअर नेपाल संस्थाकी कर्मचारी खत्रीको घटना स्थलमै मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 06, 2023| 11:29. 46 सोमबार, माघ २३, २०७९

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।