आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • रातो कार्पेटमा उपप्रमुखले विद्यार्थीबाट लिइन् सलामी

रातो कार्पेटमा उपप्रमुखले विद्यार्थीबाट लिइन् सलामी

धनगढी उपमहानगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन उपप्रमुख कन्दकला रानाले गरेकी छन्।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

National life
Laxmi sunrise bank
kumari

धनगढी- धनगढी उपमहानगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन उपप्रमुख कन्दकला रानाले गरेकी छन्। प्रतियोगित उद्घाटनका क्रममा रातो कार्पेटमा उभिएर उनले विद्यार्थीबाट सलामी लिएकी थिइन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थिति धनगढी नमुना प्राविधिक विद्यालयको प्राङगणमा आइतबारबाट सुरु भएको प्रतियोगितामा मार्चपासमा सहभागी विद्यार्थीले प्रमुख अतिथि नगर उपप्रमुखलाई सलामी अर्पण गरेका थिए। नगर उपप्रमुख रानाले रातो कार्पेटमा उभिएर सलामी फर्काएकी थिइन्। 

कार्यक्रममा उनले विद्यार्थीहरूलाई खेलप्रति रुची बढाउन र क्षमता बढाउन प्रतियोगिता आयोजना गरिएको बताइन्। नगरभित्र ७३ सामुदायिक विद्यालय छन्। उनले रातो कार्पेटमा उभिएर विद्यार्थीहरूबाट सलामी लिएपछि विरोध भइरहेको छ।

प्रकाशित: Feb 06, 2023| 14:32 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।