शनिबार, चैत ११, २०७९

भोलिदेखि झनै खुल्ने छ मौसम

आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ। अन्य ठाउँमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ। अन्य ठाउँमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ। 

National life insurance

तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ। अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ।

धेरै ठाउँको मौसम आज आंशिकदेखि सामान्य बदली हुने मौसमविद् वरुण पौडेलले बताए।

यही प्रणालीको प्रभावका कारण चिसो हावासमेत चल्न थालेको छ। तर, पानी पर्ने सम्भावना भने तत्काललाई नरहेको मौसमविद् पौडेलले बताए महाशाखाले भोलिदेखि मौसम थप सफा हुने जनाएको छ।

प्रकाशित: Feb 07, 2023| 07:40. 40 मंगलबार, माघ २४, २०७९

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।