शनिबार, फागुन ३०, २०८२

रौतहटमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका- ४ धन्सार पुल नजिकै हिजो साँझ मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- रौतहटको चन्द्रपुर नगरपालिका- ४ धन्सार पुल नजिकै हिजो साँझ मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका-७ का ३० वर्षीय किरण लामा घिसिङ रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा चन्द्रपुर अस्पताल प्रालीमा आइतबार बेलुकी सवा ८ बजे मृत्यु भएको हो। सर्लाहीबाट निजगढ जाँदै गरेको मधेश प्रदेश-०४-००१ प ३५५७ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ६ बजे अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटले जानकारी दिएको छ।

प्रकाशित: Feb 06, 2023| 09:38 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।