मंगलबार, असार ३०, २०८३

त्रिशूली किनारमा केन्द्रीय कारागार

काठमाडौंमा साँघुरो भएपछि यहाँ कारागार बनाउन लागिएको हो।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

नुवाकोटको विदुर नगरपालिका–६ स्थित एक हजार ५०० कैदीबन्दी क्षमताको निर्माणाधीन केन्द्रीय कारागार। काठमाडौंमा साँघुरो भएपछि यहाँ कारागार बनाउन  लागिएको हो। तस्बिर: रामहरि न्यौपाने/रासस


प्रकाशित: Feb 07, 2023| 00:00 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।