सोमबार, मंसिर १५, २०८२

आगलागी परी जुम्लामा एक जनाको मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका-१ ठिन्केमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

National life
Laxmi sunrise bank
kumari

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका-१ ठिन्केमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।  

चन्दननाथका लोकबहादुर भण्डारीको घर आगलागी भएको हो। मृत्यु हुनेमा १६ वर्षकी वन्दना भण्डारी रहेको प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घरभित्र सुतिरहेको अवस्थामा आगलागी हुँदा उनको मृत्यु भएको हो। राति १२ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए। आगलागीबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Feb 07, 2023| 08:45 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।