बिहीबार, भदौ १८, २०८३

समाज

नैतिकता भए राजीनामा दिन प्रधानमन्त्रीलाई गोकर्ण विष्टको सुझाव

नेकपाको दाहाल-नेपाल समूहका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री केपी ओली कामचलाउ भएकाले तुरुन्तै राजीनामा दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

राजनीति ठिक नभएसम्म अरु क्षेत्र सुध्रिँदैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठिक नभई अरु क्षेत्र नसुध्रने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

आज थप ८१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

काेराेनाबाट ज्यान गुमाउनेकाे परिवारलाई नगरपालिकाको राहत

मकवानपुरको थाहा नगरपालिकाले कोभिड-१९ को संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

एचआइभी संक्रमितमाथि सरकारको विभेद, डायलासिस गर्न पुग्नै पर्छ काठमाडौं

एचआइभी संक्रमितमाथि समाजले त विभेद गर्छ नै सरकारलेसमेत विभेद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

नारायणकाजीको प्रश्न : के निर्वाचन आयोग प्रतिगामीको सेवामा प्रयोग होला त ?

नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विवाद निरुपणमा निर्वाचन आयोगको भूमिकाप्रति आशंका व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

ओलीसँग एक सयभन्दा बढी सांसद छन् : प्रमुख सचेतक भट्टराई

नेपालकाे ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा एक सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

सरकार परिवर्तन हुँदैन : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

नेकपा विवाद टुंग्याएर छिटै निकास दिन्छौँ : निर्वाचन आयोग

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन

राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

जटायु रेष्टुरेन्ट : गिद्ध संरक्षणमा सहयोगी

विश्वबाटै लोप हुने अवस्थामा पुगेको गिद्धको संरक्षणका लागि १५ वर्षअघि नेपालका विभिन्न ठाउँमा जटायु रेष्टुरेन्ट (गिद्धको सुरक्षित आहार केन्द्र) स्थापना गरिएको थियो। 
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

दाहालको कटाक्ष : केपी ओली सकुनीको भूमिकामा

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

म्याग्दीमा स्थानीय तह र वडा थप्न सिफारिस

जिल्ला समन्वय समिति म्याग्दीको पाँचौं जिल्ला सभाले स्थानीय तह र वडा थप गर्न सिफारिस गरेको छ।  
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

अब आईपीओ नतिजा हेर्न छुट्टै वेबपोर्टल

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर (आईपीओ) बाँडफाँडको नतिजा हेर्न छुट्टै वेबपोर्टल बनाएको छ। 
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा युवकको शव फेला

कैलालीको गोदावरी नगरपालिका–५ स्थित निर्माणाधीन गेटा मेडिकल कलेज नजिकै आज एक युवकको शव फेला परेको छ। 
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

भारतीय ट्रकको ठक्करबाट सुनसरीमा साइकलयात्रीको मृत्यु

सुनसरीको खनारमा शुक्रबार राति भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

परम्परागत खानामार्फत् पर्यटन प्रवर्द्धन गरिने

नेपाली मौलिक तथा परम्परागत खानामार्फत् पर्यटन प्रवर्द्धन गरिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

पर्सामा बालविवाह : बेहुला र बेहुलाका बुबा पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले बालविवाह गर्ने बेहुला र गराउने बेहुलाका बुबालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७

हुण्डी कारोबार गरेकाे आरोपमा दुई भारतीय नागरिक पक्राउ

पर्सा प्रहरीले हुण्डी कारोबारीको आरोपमा दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १५, २०७७