बिहीबार, भदौ १८, २०८३

समाज

फागुन २३ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

सरकारले संसद् अधिवेशन आगामी फागुन २३ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

३ घण्टामा २८ वटा सवारीलाई कारबाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ३ घण्टाको अवधिमा २८ वटा सवारी साधनलाई कारबाही गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

बेपत्ता वृद्ध दम्पतीको अपहरण आशंकामा पाँच दिनसम्म पनि सुराक खोज्दै प्रहरी

बेपत्ता मोसाफिर झा तथा गीता देवीको दुई बुहारी जाग्राम बसेरै रात बिताउँछन्। उनीहरुलाई विश्वास छ, सासुससुरा घर फर्केर आउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

पछिल्लो २४ घण्टामा ११२ संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

पार्टी एकता गर्न ओलीसँग वामदेवको प्रस्ताव

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि प्रधानमन्त्री केपी ओलीसँग प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

४० जिल्लाका सीडीओको सरुवा (को कहाँ?) 

गृह मन्त्रालयले ४० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

कांग्रेस नेता जोशीको अवस्था गम्भीर

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

ओलीले प्रमुख सचेतकबाट हटाए गुरुङलाई, विशाल भट्टराई नियुक्त

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले  नेकपा प्रमुख सचेतक देव गुरुङलाई पदबाट हटाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

थप मेडिकल कलेजलाई सम्बन्धन नदिन डा. केसीको चेतावनी 

त्रिवि वा काठमाडौं विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्थाको कल्पनै गर्न सकिँदैन।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

दुःख गर्ने किसान, कमाउने बिचौलिया 

बिचौलियाले किसानसँग थोरै मूल्यमा किन्छन्। उनीहरूले उपभोक्तालाई चर्काे मूल्यमा बेच्दा किसान मर्कामा परेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

नेकपाका ओली पक्षीय सांसदहरु छलफलमा

नेकपाका ओली पक्षीय सांसदहरु छलफलमा जुटेका छन्। दरबारमार्गस्थित याक एण्ड यती होटलमा ओली पक्षीय सांसदहरुबीच छलफल भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

बजेट अभावमा विराटचोक–घिनाघाट चार लेनको सडक निर्माण अवरुद्ध

प्रदेश १ सरकारको पहिलो गौरवको आयोजना विराटचोक–घिनाघाट चार लेनको सडक निर्माण बजेट अभावमा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

कमलपोखरीमा सम्पदा अभियन्तामाथि प्रहरी हस्तक्षेप

कमलपोखरी पुगेका सम्पदा संरक्षण अभियन्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे, संसद् बैठक आह्वानको निर्णय हुन सक्ने

सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गरेपछि पहिलोपटक शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

काठमाडौंको तारकेश्वरमा पुनः देखियाे बर्डफ्लु

काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु देखिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

कांग्रेस नेता जोशीको मस्तिष्कको शल्यक्रिया

नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

राेकिएन भारतीय कुखुराको तस्करी

भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि बाँकेका कुखुरा व्यवसायी चिन्तित भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

अनुदानको रकम हत्याउन फर्जी किसानहरूको होडबाजी

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्सामा रहेको परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) ले किसानहरूलाई तरकारी खेतीका लागि ५० प्रतिशत अनुदान रकम दिन थालेपछि सो रकम हत्याउन नक्कली किसानहरूमा होडबाजी चलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजू निर्वाचित

बुटवल उद्योग वाणिज्य संघमा उज्जवल कसजू निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

कांग्रेस नेता जोशीलाई मस्तिष्कघात

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७