बिहीबार, भदौ १८, २०८३

४० जिल्लाका सीडीओको सरुवा (को कहाँ?) 

गृह मन्त्रालयले ४० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। 
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं– गृह मन्त्रालयले ४० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। 

शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत् सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा तथा पदस्पथापन गरिएको हो। 

जसअन्तर्गत् ४० सीडीओ र केही सहायक सीडीओ सरुवा भएका छन्।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे पाल्पा सरुवा भएका छन्। बाग्लुङका सीडीओ सुरेश न्यौपानेको सिन्धुली सरुवा भएको छ। 

त्यस्तै सल्यानका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागनम कार्यालयमा सरुवा भएको छ। 

हेर्नुहोस् सूची

 

प्रकाशित: Feb 26, 2021| 10:46 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।