बिहीबार, भदौ १८, २०८३

पछिल्लो २४ घण्टामा ११२ संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५४ जनासंक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९३६ रहेको छ। यसैगरी पछिल्लो २४ घण्टामा दुइ जना संक्रमितको मृत्यु भएको छ।

नेपाल हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७७१ पुगेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: Feb 26, 2021| 11:11 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।