बिहीबार, भदौ १८, २०८३

फागुन २३ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

सरकारले संसद् अधिवेशन आगामी फागुन २३ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं- सरकारले संसद् अधिवेशन आगामी फागुन २३ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

बैठकमा मन्त्रालयगत नियमित एजेन्डाहरुमा पनि छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले बताएका छन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते संसद विघटन गरेकी थिइन्।

सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक भन्दै फागुन ११ गते संसद पुनर्स्थापनाको फैसला गरेको यियो। 

प्रकाशित: Feb 26, 2021| 14:40 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।