बिहीबार, भदौ १८, २०८३

कमलपोखरीमा सम्पदा अभियन्तामाथि प्रहरी हस्तक्षेप

कमलपोखरी पुगेका सम्पदा संरक्षण अभियन्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ। 
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं– कमलपोखरी पुगेका सम्पदा संरक्षण अभियन्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ। 

कमलपोखरी मासेको विरोधमा उत्रिएका सम्पदाकर्मीमाथि प्रहरीले हस्तक्षेप गरेको हो। 

अभियन्ताहरुले कमलपोखरीलाई कृत्रिम रुप दिन लागिएको भन्दै प्रदर्शन गरेका हुन्।

उनीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यविरुद्ध नाराबाजी गरेका छन्।

सुख्खा पोखरीको बीचमा पुगेर प्रदर्शन गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो।
 

प्रकाशित: Feb 26, 2021| 07:30 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।