बिहीबार, भदौ १८, २०८३

म्याग्दीमा स्थानीय तह र वडा थप्न सिफारिस

जिल्ला समन्वय समिति म्याग्दीको पाँचौं जिल्ला सभाले स्थानीय तह र वडा थप गर्न सिफारिस गरेको छ।  
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

म्याग्दी – जिल्ला समन्वय समिति म्याग्दीको पाँचौं जिल्ला सभाले स्थानीय तह र वडा थप गर्न सिफारिस गरेको छ।  

रघुगंगा गाउँपालिकालाई विभाजन गरेर दुई बनाउन, अन्नपूर्ण र धवलागिरि गाउँपालिकामा दुई/दुई वडा वडा थप गर्न प्रदेश सरकारलाई जानकारी र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। 

हाल ६ स्थानीय तह रहेको जिल्लामा ४५ वडा छन्।

सम्बन्धित पालिकाको गाउँसभाले गरेको निर्णयलाई जिल्ला सभाले सिफारिस गरेको जिसस प्रमुख देवेन्द्र केसीले जानकारी दिए। 

प्रकाशित: Feb 27, 2021| 07:15 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।