सोमबार, भदौ १५, २०८३

समाज

भेदभाव हटाउन बुटवलमा समता भोज 

बुटवलमा जातीय विभेद अन्त्यका लागि समता भोज गरेर सामाजिक सुधारको अभियानलाई निरन्तरता दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

जोगिएला त खुवालुङ ?

‘हामीले सहज यात्राका लागि उक्त ढुंगा फोर्ने भनेका थियौं तर किराँतको सभ्यता जोडिएको कुरा बाहिर आएपछि नफुटाउने पक्षमा छौं।’ 
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

राष्ट्रिय दलित पत्रकार संघमा दोहोरिए पहाडी 

राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा सम्पन्न प्रथम अधिवेशनले विनोद पहाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

हत्या अभियोगमा युवक पक्राउ

जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको ५७ दिनपछि हत्या अभियोगमा एक युवकलाई आज सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

लहान बम विस्फोटको जिम्मा गोइत समूहले लियो

सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) समूहले लिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

ओलीले एमाले केन्द्रीय सदस्य बनाएका प्रदेश सांसद बिष्ट माओवादीमै फर्किए

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय सदस्यमा मनोनीत गरेका कर्णाली प्रदेश सांसद ठम्मर बिष्ट पुनः माओवादी केन्द्रमै फर्किने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

विधानविपरीत पदाधिकारी हटाएको भन्दै निर्वाचन आयोग पुग्यो माधव–झलनाथ समूह

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधानविपरीत महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएको भन्दै एमालेको माधव–झलनाथ पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

विदेश जाँदा ऋणकाे भारी, कृषि उद्यमले बनायो करोडपति

'कुनै पनि वस्तुको उत्पादन गर्दा बजार र पाँचवर्षे रणनीति बनाउनुपर्छ। मेरो बजार यो हो र यी मेरा ग्राहक हुन् भन्ने अध्ययन नगरी लगानी गर्नु हुँदैन।' 
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

२४ घण्टामा ५३ जनामात्र कोरोना संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा मुलुकभर ५३ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

माओवादी केन्द्रीय कमिटी बैठकमा ६ बुँदे कार्यसूची पेस, संगठनात्मक स्थितिको रिपोर्टिङ

नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकका लागि ६ बुँदे कार्यसूची पारित गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

सिरहा विस्फोटमा गोइत समूहकाे संलग्नता रहेकाे आशंका

सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा सशस्त्र संघर्षमा रहेको जयकृष्ण गोइत समूहको संलग्नता रहेको आशंका गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

पिलीका घरघरमा खानेपानीको धारा

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीको बस्तीलाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

एक महिनामा पौने तीन लाख आन्तरिक हवाई यात्रु 

गत महिना अर्थात् सन् २०२१ को फेब्रुअरीमा दुई लाख ८६ हजार ४४८ यात्रुले आन्तरिक उडान सेवा लिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित, अविश्वास प्रस्ताव अन्योलमा

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

भारतमा २५ हजार कोरोना संक्रमित थपिए, १६१ जनाको मृत्यु

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या फेरि बढ्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

लहान मालपोतमा विस्फोट, ६ जना घाइते

सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

माओवादी केन्द्रीय कमिटी बैठकका यस्ता छन् एजेन्डा

नेकपा माओवादी (केन्द्र)को केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

पोखरा विश्वविद्यालयको छात्रवृत्ति परीक्षा चैत १९ र २० मा

पोखरा विश्वविद्यालयले छात्रवृत्ति कोटामा आवेदन दिने विद्यार्थीलाई अनलाइनबाट फर्म भर्ने समय थप गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

अर्ली इलेक्सनमा जानुपर्छ अब : संयोजक पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संसदमा लोकतान्त्रिक ढङ्गले सरकार गठन नहुने स्थितिमा संविधान अनुसार निर्वाचनमा जानुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पेरिसडाँडामा सुरु भएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७