आइतबार, भदौ १४, २०८३

समाज

माधव नेपाल र भीम रावल ६ महिनाका लागि निलम्बनमा

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीविरुद्ध संसदीय समितिमा उजुरी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको उजुरीमा सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि न्यूनतम योग्यतासमेत नपुग्ने उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

पछिल्लो २४ घण्टामा १४१ संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा मुलुकभर थप १४१ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

१४ जना पूर्वप्रधानन्यायाधीशलाई एकै मोडलका गाडी

पूर्वप्रन्याहरुका लागि हुन्डाईको एसयूभी क्रेटा खरिद गरिएको छ। यो गाडीको बजार मूल्य ४७ देखि ७५ लाख रुपैयाँसम्म पर्छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

मेलम्चीको पानी आउँदा तिहार आएजस्तो

टीभीमा धाराको पानी खेर गइरहेको विज्ञापन आउँदा उनको मन कुँडिन्थ्याे र सोच्थिन् आफूलाई हातमुख धुनसम्म पानी छैन त्यहाँ खेर गइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

थारू कल्याणकारी सभासँग वार्ता गर्न टोली गठन

सरकारले थारू कल्याणकारी सभासित वार्ता गर्न टोली गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

कोरोनालाई बेवास्ता गर्दै बुटवलमा मनाइयो होली (तस्बिरहरु)

तराईका जिल्लाहरुमा सोमबार होली पर्व मनाईदै छ। कोरोना महामारीका बीच लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा पनि धुमधामसँग यो पर्व मनाइयो।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

ललिता निवास जग्गा प्रकरण : मन्त्रिपरिषद्का निर्णय र अख्तियारका फाइल झिकाउन सर्वोच्चको आदेश

बालुवाटारस्थित ललिता निवास जग्गा खरिद–बिक्री प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउने आदेश दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

शुक्रबारसम्म देशभरका शिक्षण संस्था बन्द रहने

देशभरका शिक्षण संस्था आगामी शुक्रबारसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

१५ सयभन्दा बढी स्वास्थ्यकर्मीको समायोजन टुंगियो 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५२० जना स्वास्थ्यकर्मीको समायोजन टुंग्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

सर्वोच्च अदालत परिसरमा दुई वकिलबीच मुक्का हानाहान 

सर्वोच्च अदालतमा दुई जना अधिवक्ताबीच मुक्का हानाहान भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

बर्दियामा फेरि बाघको आक्रमण, एकजना गम्भीर घाइते

पछिल्लो समय बर्दियामा बाघको आक्रमण बढ्दै गइरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईमाथिको रिटमा सुनुवाइ जारी

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउनुपर्ने माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ भइरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

सवारी चालकको लागू औषध सेवन परीक्षण सुरू

फागु पूर्णिमा (होली) लाई मर्यादित एवं सुरक्षित बनाउन ललितपुर जिल्लाको १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले यापिड टेष्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागूऔषध सेवन परीक्षणको सुरुवात गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

धनुषामा हात्तीले आक्रमण गर्दा एकजनाको मृत्यु

हात्तीले आक्रमण गर्दा धनुषाको मिथिला नगरपालिका–७, खप्तरी टोलमा एकजनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

बागलुङ घटनामा योजनाबद्ध षड्यन्त्र छ : कांग्रेस

नेपाली कांग्रेसले बागलुङको बल्देधुरीमा आइतबार भएको अमानवीय घटना निन्दनीय रहेको भन्दै दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

'तुवाँलोको कारण डढेलो'

विगत केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ।  तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

झापामा ५५३ जना हात्तीपाइले रोगका बिरामी

झापामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

बागलुङ घटना : झगडा मिलाउन खोज्नेकै हत्या 

बागलुङको बडीगाड गाउँपालिका–१० दर्लिङमा बर्सेनि फागु पूर्णिमाको दिन मेला लाग्छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

जबर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७