आइतबार, भदौ १४, २०८३

माधव नेपाल र भीम रावल ६ महिनाका लागि निलम्बनमा

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परेका छन्।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परेका छन्। 
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै  नेतालाई निलम्बन गरेका हुन्।

अध्यक्ष ओलीले उनीहरूलाई ६ महिनाका लागि निलम्बन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रकाशित: Mar 29, 2021| 11:51 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।