आइतबार, कात्तिक ८, २०८३

गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान बनाऔं : सांसद भट्ट

शुक्रबार, साउन २९, २०७८
नेकपा एमालेका सांसद डा. दीपकप्रकाश भट्टले सुदूरपश्चिममा अहिलेसम्म कुनै मेडिकल कलेज नभएको भन्दै निर्माणाधीन गेटा मेडिकल कलेजलाई तत्काल राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान बनाएर सञ्चालन गर्न माग गरेका छन्।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

शुक्रबार, साउन २९, २०७८
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक सुरु भएको छ। शुक्रबार दिउँसो ३ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक सुरु भएको हो।

अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस प्रतिकूल छ : शेखर कोइराला

शुक्रबार, साउन २९, २०७८
'यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस पार्टीको प्रतिकूल छ। हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने छ। त्यसकारण पार्टीको सम्पूर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने देखिन्छ,' उनले भने।

ओली निकट सांसद पालले भनिन्- एमसीसी राष्ट्रघाती सम्झौता हो, सिधै खारेज गरौँ

ओली निकट सांसद पालले भनिन्- एमसीसी राष्ट्रघाती सम्झौता हो, सिधै खारेज गरौँ

शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले एमसीसीजस्तो राष्ट्रघाती सम्झौताका लागि राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता किन आइलाग्यो भन्दै प्रश्न गरेकी छन्।
क्रियाशील विवाद टुंग्याएर २ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्छ : शेखर कोइराला

क्रियाशील विवाद टुंग्याएर २ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्छ : शेखर कोइराला

'छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ/दुई महिना भित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ,' बैठकमा उनले भनेका थिए।
देउवाले भने– ए बाबा, भिडियो बन्द गर्न निर्देशन दिइसकेँ, ढुक्क हुनुस् न!

देउवाले भने– ए बाबा, भिडियो बन्द गर्न निर्देशन दिइसकेँ, ढुक्क हुनुस् न!

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा नेता धनराज गुरुङले ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने...’ शीर्षकमा बनेका भिडियोका बारेमा प्रश्न उठाएपछि देउवाले बन्द गर्न निर्देशन दिएको बताएका हुन्।
नेताका नामका प्रतिष्ठानको नाम परिवर्तन गर्न सरकारको ध्यानाकर्षण

नेताका नामका प्रतिष्ठानको नाम परिवर्तन गर्न सरकारको ध्यानाकर्षण

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेताका नामका प्रतिष्ठानहरूको नाम परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
दार्चुला घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न सांसद बडुको माग

दार्चुला घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न सांसद बडुको माग

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलामा एसएसबीले तुइन काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १३:३०

'केपी ओली मेन्टल्ली फिट नभएको' अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको रुलिङ

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मानसिक र शारीरिक रुपमा ठिक नभएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन्।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १२:२६

आजै पेशी चढेको मोहमद अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने'मा

रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दा आज शुत्रबार सुनुवाइका लागि पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको छ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १२:०८

माओवादीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ। बैठक मुख्य रूपमा पार्टीको राजनीतिक र सांगठनिक विषयमा केन्द्रित रहने छ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  ११:५३

मन्त्री छान्न माओवादीको स्थायी कमिटी बैठक बस्दै

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  ०७:०५

सत्तारुढ दलका विद्यार्थी संगठनको माग- चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फेरि गराउनुपर्छ

सत्तारूढ दल निकट विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन्।

प्रकाशित
बिहीबार, साउन २८, २०७८  २०:०४

ओलीका अभिव्यक्तिमा दम्भ, आक्रोश र कुण्ठा छन्, सरकारले एकएक उत्तर दिनुपर्छ : गगन थापा

साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा दिएको अभिव्यक्ति तथा प्रश्नहरूमा आत्माश्लाघा, अहंकार, क्रोध, ईष्या, रिस र कुण्ठा भएपनि प्रश्न निम्छरो नभएको भन्दै उनले ती प्रश्नलाई गम्भीरतापूर्वक...

प्रकाशित
बिहीबार, साउन २८, २०७८  १९:४८

राप्रपाबाट आएका बुढालाई रोक्दै देउवाले भने- तपाईंले न्याय पाउनुहुन्छ, अब भोलि!

'हामी लामो समय अर्को कुनै पार्टीमा काम गरेर नेपाली कांग्रेस प्रवेश गरेका हौँ। तर हामीले अझसम्म क्रियाशील सदस्यता पाएका छैनौँ। निकट भविष्यमा नै कांग्रेसको महाधिवशेन आउँदैछ। क्रियाशील सदस्यता नै नभएपछि...

प्रकाशित
बिहीबार, साउन २८, २०७८  १९:१९

थानीलाई बस्नेतको जवाफ- गोविन्दराज तह लाउन पुष्करलाई 'सहिद' बनाउने रामचन्द्रबाट के आश गर्नु!

बैठकमा बोल्दै हृदयराम थानीले आफ्नो जिल्लाको समस्या समाधान गर्ने पहल गर्न आग्रह गरेका थिए। 'रामचन्द्र दाइ! हाम्रो जिल्लाको समस्या समाधान गरिदिनुपर्‍यो,' थानीले पौडेललाई आग्रह गर्दै भनेका थिए।

प्रकाशित
बिहीबार, साउन २८, २०७८  १८:४५

कांग्रेस महाधिवेशनमा उम्मेदवार हुन कति शुल्क लाग्छ? [वडादेखि केन्द्रसम्मको सूची]

नेपाली कांग्रेसले आशन्न महाधिवेशनमा उम्मेदवारी दिनका लागि शुल्क तोकेको छ। वडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेदवारी शुल्क तोकिएको हो।

प्रकाशित
बिहीबार, साउन २८, २०७८  १७:१४

कांग्रेसले केन्द्रीय सदस्यहरुको राय लिएर मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको राय लिएर चौधौं महाधिवेशनको कार्यतालिका ल्याउने भएको छ।

प्रकाशित
बिहीबार, साउन २८, २०७८  १७:०८

यथार्थपत्र तथ्यहीन आरोपपत्र : पूर्व अर्थमन्त्री पौडेल

पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको यथार्थपत्रलाई ’तथ्यहीन आरोपपत्र’ भएको टिप्पणी गरेका छन्।

प्रकाशित
बिहीबार, साउन २८, २०७८  १६:१८

शिक्षक छोडेर राजनीतिमा आएका केसी बने लुम्बिनीका नयाँ मुख्यमन्त्री

पोखरेल नेतृत्वको सरकारमा बसुन्जेल पोखरेल र केसीबीच मनमुटाव नभएको उनीनिकटका नेताहरू बताउँछन्। यी दुवै नेता प्रदेशका मिडियासँग समेत निकै कम बोल्ने नेतामा पर्छन्।