पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नै देशको मूल पार्टी भएको दाबी गरेका छन्। नेकपा एमालेले बुधबार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले केहीले अलमल्याउने कोशिस...
माधवकुमार नेपालले ६९ वर्षको उमेरमा आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका छन्। आफू वरिष्ठ नेता रहेको नेकपा (एमाले) फुटाएर नेपालले नयाँ पार्टी खोलेका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग तीव्र मतभेद...
एमाले विभाजन भई नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले दल दर्ता प्रक्रियामा साथ नदिएका एमाले नेताहरूप्रति कुनै गुनासो नरहेको बताएका छन्।
नयाँ दल दर्ताका लागि निवेदन दिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू सनाखतका लागि निर्वाचन आयोग जाने भएका छन्।