शुक्रबार, भदौ ५, २०८३

देउवालाई खबरदारी गर्न पौडेल पक्षको भेला

सोमबार, भदौ २८, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको भेला बोलाएका छन्। आज सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा भेला बोलाइएको हो।

सहमति जुटाउलान् त सभामुखले?

सोमबार, भदौ २८, २०७८
प्रतिनिधिसभामा जारी गत्यवरोध अन्त्यका लागि आज सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।

नेपाल भारतसँग भाइको सम्बन्ध होइन, समानता चाहन्छ : पूर्वराजदूत रञ्‍जित रे

आइतबार, भदौ २७, २०७८
उनले तत्कालीन भारतीय विदेशमन्त्री सुस्मा स्वराजले भनेको कुरालाई उल्लेख गर्न चाहेको हुनसक्ने रेले आफ्नो लेखमा उल्लेख गरेका छन्। तत्कालीन विदेशमन्त्री स्वराजले भनेकी थिइन्, 'भारत ठूलो दाइ होइन, जेठो दाइ हो,...

ओलीप्रति लक्षित गर्दै नेपालले भने- कम्युनिस्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्छ

ओलीप्रति लक्षित गर्दै नेपालले भने- कम्युनिस्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्छ

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिस्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्नेमा जोड दिएका छन्।
प्रचण्डको चिन्ता - माओजस्तै एक-दुई वर्षमा एक्लै पो भइने हो कि ?

प्रचण्डको चिन्ता - माओजस्तै एक-दुई वर्षमा एक्लै पो भइने हो कि ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिँदै जाने हो कि भन्‍‍ने चिन्ता चिन्ता व्यक्त गरेका छन्।
सरकारले एमसीसी संसद्‌मा पेश गरेपछि निष्कर्षमा पुग्छौं :  प्रदीप ज्ञवाली

सरकारले एमसीसी संसद्‌मा पेश गरेपछि निष्कर्षमा पुग्छौं : प्रदीप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता तथा पूर्व पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यालिनियम च्यालेन्झ कर्पोरेशन (एमसीसी) सम्झौता सरकारले संसद्‌मा पेश गरेपछि निष्कर्षमा पुग्‍ने बताएका छन्।
संविधानले नदिएको बाटो हिँड्‌न खोज्दै एमाले

संविधानले नदिएको बाटो हिँड्‌न खोज्दै एमाले

एमालेले महाभियोगका लागि तयारी र छलफल अघि बढाएको बताएपनि उक्त विषयमा भने नेपालको संविधानमा व्यवस्था नै छैन।
एमसीसी उपाध्यक्ष सुमारको ४ दिने भ्रमणका ४ सन्देश

एमसीसी उपाध्यक्ष सुमारको ४ दिने भ्रमणका ४ सन्देश

आगामी महिना एमसीसीको मूल बैठक हुने भएका कारण करिब चार वर्षअघि भएको सम्झौता कार्यान्वयन हुन नसक्दाको अवस्थाबारे बुझ्‍न हुनसक्ने परराष्ट्र मामिलाका जानकारहरुले बताएका छन्।
प्रकाशित
आइतबार, भदौ २७, २०७८  १७:५२

एमालेले भन्यो– सभामुख सापकोटाको विभेदकारी नीतिविरुद्ध संसद् अवरुद्ध गर्नुपरेको हो

एमालेमाथि भएको विभेदकै कारण स‌सद् अवरुद्ध गर्नुपरेको पूर्वसभामुखसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १७:२९

जाँदाजाँदै फातिमाले भनिन्– एमसीसी संसदीय अनुमोदनबिना कार्यान्वयन हुन सक्दैन

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमारले नेपालकै आग्रहमा एमसीसी सम्झौता भएको बताउँदै संसदीय अनुमोदनपछि मात्रै कार्यान्वयन हुन सक्ने बताएकी छन्।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १७:२०

एमालेलाई वार्तामा आउन सरकारको आह्वान

सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई वार्तामा आउन आह्वान गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताका माध्यमबाट संसद्मा देखिएको समस्या समाधानका लागि वार्तामा आउन एमालेलाई आग्रह गरेका हुन्।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १७:२०

चीनसँगको सीमा विवादबारे सिन्ह्वाका पत्रकारले भने– नेपालको राजनीति थप अस्थिर हुने देखियो

नेपाल सरकारले चीनसँगको सीमा विवादका विषयमा अध्ययन गर्न गठन गरेको समिति अध्ययनका लागि हुम्ला पुगेको छ।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १७:०९

'संसद् कहिले चल्छ भनेर केपी ओलीलाई सोध्‍नू'

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भएको बताएका छन्।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १६:४९

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

सभामुख अग्‍निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएका छन्। संसद् बैठकमा एमालेका सांसदहरूले दिनहुँ अवरोध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १६:४२

एकीकृत समाजवादी बागमती संसदीय दलको नेतामा पाण्डे चयन, शाक्य सरकारलाई समर्थन नगर्ने

प्रदेशका ज्येष्ठ सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले धादिङ–१ को (प्रदेश १) बाट प्रतिधित्व गर्ने पाण्डेलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १६:१६

सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिने समयमा उपस्थित हुन नसकेको भन्दै सांसदद्वयलाई समाजवादीका पक्षमा सनखत गराएको थिएन।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १५:५३

संसद्‍‍को अवरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

आफ्नो दलले कारबाही सिफारिस गरेका १४ सांसदको सभामुखले कारबाही नगरेको भन्दै एमाले संसद्‍मा लगातार विरोधमा छ।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १५:५२

एमालेमा १० बुँदे जस्ताको त्यस्तै लागु नहुने, ओलीले भने- सुदूरपश्‍चिमको इन्चार्ज लेखराज, रावल उपाध्यक्ष

पार्टी एकताको नाममा अन्तिम समयमा माधव नेपाल समूहको साथ छोडेका नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले इन्चार्जको जिम्मेवारी दिन अस्वीकार गरेका छन्।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १५:१९

सांसद पाण्डे र भट्टको मागबारे छलफलमा बोलाइए दुवै पक्ष

सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १५:०९

देउवा मन्त्रीको नाम मागिरहन्छन्, गठबन्धनका नेता भन्छन्– केही दिन अझै पर्खौं

सत्ता गठबन्धनको बैठक दैनिकजसो बस्दै आएको छ। बैठकमा प्रवेश गर्नुअघि गठबन्धनका नेताहरू भन्ने गर्छन्, बैठकले मन्त्रिपरिषद्को टुंगो तत्काल लगाइहाल्छ। तर बैठकबाट बाहिरिएपछि उनीहरूको प्रतिक्रिया हुन्छ– प्रधानमन्त्रीले मन्त्रीहरूको नामावली दिन फेरि...