शुक्रबार, भदौ ५, २०८३

तेस्रो दिनको दोस्रो बैठक पनि नाराबाजीमै सकियो

आइतबार, भदौ २७, २०७८
प्रतिनिधिसभाको आज आइतबारको दोस्रो बैठक पनि नेकपा एमालेले अवरुद्ध गरेको छ। बैठक सुरु भएलगत्तै एमाले सांसदहरु नाराबाजीमा उत्रिए।

तेस्रो दिनको दोस्रो बैठकमा पनि नाराबाजीमा उत्रिए एमालेका सांसद

आइतबार, भदौ २७, २०७८
प्रतिनिधिसभाको आज आइतबारको दोस्रो बैठक पनि नेकपा एमालेले अवरुद्ध गरेको छ।

बैठक रोकेर परामर्शमा सभामुख

आइतबार, भदौ २७, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटा परामर्शमा जुटेका छन्। बैठक १५ मिनेटलाई रोकेर सभामुख एमालेका नेताहरुसँग छलफल गरिरहेका छन्।

सांसद–सभामुख दुवै संयम

सांसद–सभामुख दुवै संयम

पार्टीले कारबाही गरेका १४ जना सांसद उपस्थित भएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज शुक्रबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।
२३ मिनेटको नाराबाजीपछि संसद् बैठक १५ मिनेटलाई स्थगित

२३ मिनेटको नाराबाजीपछि संसद् बैठक १५ मिनेटलाई स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित गरेका छन्।
संसद् बैठक सुरु हुन नपाउँदै एमाले सांसदको नाराबाजी

संसद् बैठक सुरु हुन नपाउँदै एमाले सांसदको नाराबाजी

नेकपा एमालेले आज आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
संसद्को अवरोध हटाउन सत्तारूढ गठबन्धनले एमालेसँग वार्ता गर्ने

संसद्को अवरोध हटाउन सत्तारूढ गठबन्धनले एमालेसँग वार्ता गर्ने

संसद्‍मा जारी अवरोध हटाउन सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग वार्ता गर्ने भएको छ।
सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन– संसद्‍मा काँध चढ्ने काम नगर्नुस्

सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन– संसद्‍मा काँध चढ्ने काम नगर्नुस्

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता केपी ओलीले संसदभित्र संसदीय मान्यतामा रहेर विरोध गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।
प्रकाशित
आइतबार, भदौ २७, २०७८  १३:११

सभामुखले एमाले विभाजन गर्न षड्यन्त्र गरे : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफैंले बनाएको कानुन मिचेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गरेका छन्।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १०:४०

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारका विषयमा निर्णय लिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु आज आइतबार पनि छलफलमा जुट्ने भएका छन्।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  ०७:४९

एमालेले के गर्ला आज संसद्‌मा ? रणनीति बनाउन संसदीय दलको बैठक बस्दै

पार्टीले कारबाही गरेका १४ जना सांसद उपस्थित भएको विरोधमा संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज आइतबार पार्टी संसदीय दलको बैठक बोलाएको छ।

प्रकाशित
शनिबार, भदौ २६, २०७८  २०:४६

सिन्धुपाल्चोकमा एकीकृत समाजवादीले बनायो १०३ सदस्यीय जिल्ला कमिटी

जिल्ला कमिटी गठन गरेको छ। एकीकृत समाजवादीले सोम सापकोटा संयोजक तथा इन्द्रमाया गुरुङ सहसंयोजक रहने गरी १ सय ३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।

प्रकाशित
शनिबार, भदौ २६, २०७८  १९:५५

नेपालको हित विपरीत एमसीसी स्वीकार्न सकिँदैन : माधवकुमार नेपाल

एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन्। सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको...

प्रकाशित
शनिबार, भदौ २६, २०७८  १९:१३

ईश्वर पोखरेलको दाबी : एमाले फुटको असर ९ प्रतिशत छ, खिइएर २ प्रतिशतमा झर्छ

एमालेले देशव्यापी रुपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्नेसमेत उनको भनाइ थियो। फुटपछि एमाले अझ सबल हुने उनको दाबी थियो।

प्रकाशित
शनिबार, भदौ २६, २०७८  १८:४३

गृहजिल्ला पुगेर शशांकले घोषणा गरे सभापति पदको उम्मेदवारी

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन्।

प्रकाशित
शनिबार, भदौ २६, २०७८  १८:०७

यी हुन् एमाले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि [सूचीसहित]

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशन हुने मिति सरेको छ। शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले विधान महाधिवेशनको मिति हेरफेर गर्ने निर्‌णय गरेको हो।

प्रकाशित
शनिबार, भदौ २६, २०७८  १७:५५

सर्‍यो एमालेको विधान महाधिवेशन

अब एमाले विधान महाधिवेशन असोज १५ गतेदेखि १७ गतेसम्म हुने भएको छ।

प्रकाशित
शनिबार, भदौ २६, २०७८  १६:३४

फतिमाले भेटिन् अर्थमन्त्री शर्मा

लामो सयमदेखि एमसीसी विवादित भएपछि एमसीसी उपाध्यक्ष सुमार एमसीसी अनुमोदन गराउने वातावरण निर्माणका लागि बिहीबार नेपाल आइपुगेकी हुन्।

प्रकाशित
शनिबार, भदौ २६, २०७८  १५:४२

एमसीसी पास गर्ने योजना फिर्ता लिनुपर्छ : विप्लव नेकपा

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसी सम्झौतामा काम अघि नबढाउन आग्रह गरेको छ।

प्रकाशित
शनिबार, भदौ २६, २०७८  १४:५३

पुनः सुरु हुँदै एमाले स्थायी कमिटी बैठक

‘बिहान ९ बजेदेखि बैठक बसेको थियो। अहिले खाना खानका लागि स्थगित गरिएको हो। अब आजै अपरान्ह ३ बजे फेरि बस्नेछ’, उनले भने।