शुक्रबार, भदौ ५, २०८३

एमसीसी संसोधनसहित पास गरिनुपर्ने एमालेको भनाइ

शनिबार, भदौ २६, २०७८
नेकपा एमालेको स्थायी कमिटीकोमा आगामी विधान महाधिवेशनका बारेमा छलफल भएको छ।

एमसीसी संसोधनसहित पास गरिनुपर्ने एमालेको भनाइ

शनिबार, भदौ २६, २०७८
नेकपा एमालेको स्थायी कमिटीकोमा आगामी विधान महाधिवेशनका बारेमा छलफल भएको छ।

कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा अस्वीकृत

शनिबार, भदौ २६, २०७८
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।

कांग्रेस निर्वाचन समिति संयोजकको राजीनामा देउवाद्वारा अस्वीकार

कांग्रेस निर्वाचन समिति संयोजकको राजीनामा देउवाद्वारा अस्वीकार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा अस्वीकार गरेका छन्।
देउवाको गृहजिल्लामा प्रहरी घेराभित्र वडा अधिवेशन, जिल्ला सभापतिले बहिष्कार

देउवाको गृहजिल्लामा प्रहरी घेराभित्र वडा अधिवेशन, जिल्ला सभापतिले बहिष्कार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ४८ वडाहरुमा शुक्रबार प्रहरी घेराभित्र रहेर अधिवेशन सम्पन्‍न गराइएको छ।
अधिवेशन कार्यतालिका हेरफेरप्रति कांग्रेसका १२ नेताको आपत्ति, धर्नाप्रति ऐक्यबद्धता

अधिवेशन कार्यतालिका हेरफेरप्रति कांग्रेसका १२ नेताको आपत्ति, धर्नाप्रति ऐक्यबद्धता

मुस्लिम संघलगायतका भातृसंघ/संस्थाले केन्द्रीय कार्यालयमा जारी राखेको धर्नामा शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरूले ऐक्यबद्धता प्रकट गरेका हुन्।
परराष्ट्र सम्बन्ध बलियो बनाउन साझा धारणा निर्माण गर्न विज्ञको अपिल

परराष्ट्र सम्बन्ध बलियो बनाउन साझा धारणा निर्माण गर्न विज्ञको अपिल

पूर्वराजदूत समेत रहेका आचार्यले अन्य देशको अस्वभाविक प्रभाव र दवावलाई थेगेर मुलुकलाई अघि बढाउन राजनीतिक दलहरुले समान धारणासहितको परराष्ट्र नीति ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे।
प्रधानमन्त्री देउवासँग एमसीसी उपाध्यक्ष सुमारले भनिन्- संसद्‍बाट पारित हुने विश्वासमा छौँ

प्रधानमन्त्री देउवासँग एमसीसी उपाध्यक्ष सुमारले भनिन्- संसद्‍बाट पारित हुने विश्वासमा छौँ

प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ।
प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १८:२२

बागमती प्रदेशका मुख्य न्यायधिवक्ताले प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओम थपलियाले आर्थिक वर्ष ०७७-०७८ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष पेश गरेका छन्।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १८:२०

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर [नयाँ कार्यतालिका सहित]

नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका हेरफेर भएको छ। केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरेर नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १७:४७

को हुन् सांसद रेखा झा, जसले सभामुखको टाउको फुटाउँछु भनिन्

एमाले सांसदहरु आक्राम रुपमा प्रस्तुत भए पनि सभामुख सापकोटाले पेलेरै बैठक चलाए। जसले एमाले सांसदहरुलाई थप आक्रामक बनायो। त्यही क्रममा एमाले सांसद रेखा झा आक्रामक बनिन् र माइक निकालेर सभामुखलाई...

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १६:३६

फेरि सर्ने भयो कांग्रेसको पालिका अधिवेशन

नेपाली कांग्रेसको पालिका तहको अधिवेशन सर्ने भएको छ। क्रियाशील विवाद नसुल्झिँदा २१ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १६:०८

प्रतिनिधि सभाको तेस्रो बैठकमा पनि एमालेको अवरोध

एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारबाही गर्न माग गर्दै एमालेका सांसदहरूले अवरोध पुर्याएका हुन्। यद्यपि संसद् बैठक भने अघि बढिरहेको छ।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १६:०४

संसद‍्‍का रोचक दृश्य : अर्थमन्त्रीको दौडदेखि सभामुख–सुवाल सवालजवाफसम्म

विरोधमा उत्रिएका एमालेका सांसद र मर्यादापालकबीच ठेलमठेल हुँदा संसद् भवनको टेबल नै भाँचिएको छ। सत्ता पक्षको पहिरो लहरमा रहेको टेबल भाँचिएको हो।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १४:४८

एमसीसी नेपालका लागि विषसरह : सुवाल

नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि ‘विष सरह’ हुने टिप्पणी गरेका छन्।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १४:३१

नाराबाजीबीच चलेको संसद् बैठक १५ मिनेटलाई स्थगित

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आज शुक्रबारको दोस्रो बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १४:०९

दौडिएर रोस्ट्रममा पुगे अर्थमन्त्री, होहल्लाका बीच आर्थिक अध्यादेश स्वीकृत भएको घोषणा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट आर्थिक अध्यादेश २०७८ पास भएको छ।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १३:५७

नाराबाजीबीच संसद् बैठक अघि बढाए सभामुखले

प्रतिनिधिसभाको आज शुक्रबारको दोस्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गरेका छन्।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १३:४३

एमालेको अवरोधबीच राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक–२०७८ पेश गरिएको छ।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १३:३४

एमाले सांसदको नाराबाजी नरोकिएपछि संसद् बैठक स्थगित

नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।