म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म...
स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ आफूहरुको माग र अडान पुरानै भएको दोहोर्याउन बालुवाटार पुगेको स्रोतको दाबी...
भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले नेपालसँगको 'संवेदनशील सम्बन्ध' सम्हाल्ने हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। उनले यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि...
मन्त्री हेरफेरका विषयमा एमाले नेताहरुले गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले दासहरुले धारे हाल लगाउन आवश्यक नभएको भन्दै चेतावनी दिएका हुन्।
नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल किसान सङ्घको अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति सङ्घको अध्यक्षमा ओमबहादुर घर्तीमगरलाई जिम्मेवारी दिएको छ।
अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालले तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्रीलाई दबाब दिइरहेका बेला बहालवाला ४ मन्त्रीसहित १० सांसद विपक्षमा उभिएर नेपाललाई लेखेको पत्र सार्वजनिक भएपछि पार्टीभित्र मात्र सीमित...