बिहीबार, असार ४, २०८३

आगामी निर्वाचनबाट ठूलो पार्टी बनेर जनताको पक्षमा काम गर्छौं : एमाले

शनिबार, असोज ८, २०७९
२०७४ को निर्वाचनबाट देशकै ठूलो पार्टी बनेको नेकपा एमालेले २०७९ को निर्वाचनमा पनि देशकै ठूलो पार्टी बन्‍ने दाबी गरेको ५। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा...

माओवादीको प्रचार गर्न बुद्धिजीवीले बनाए ५०१ सदस्यीय समिति

शनिबार, असोज ८, २०७९
सङ्गठनको केन्द्रीय कार्यालय टिमलाई निर्वाचन परिचालन समितिको सचिवालय बनाएर निर्वाचनसम्बन्धी कामको परिचालन गर्नेसमेत निर्णय गरिएको संयोजक केसीले जानकारी दिए।

प्रहरी र कर्मचारी सरुवा गरेर सरकारले धाँधलीको तयारी गरिरहेको छ : ओली

शनिबार, असोज ८, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी र कर्मचारीको सरुवा गरेर चुनावमा धाँधली गर्ने तयारी गरेको आरोप लगाएका छन्। धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित कार्यक्रममा उनले यस्तो आरोप लगाएका...

शेखरको खबरदारी सभामा चुनावी टिकटका सम्भावितहरु नै अनुपस्थित

शेखरको खबरदारी सभामा चुनावी टिकटका सम्भावितहरु नै अनुपस्थित

नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला समूहले समान अवसर र न्यायका निम्तिभन्दै खबरदारी सभा गर्‍यो। आसन्त प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीमा समान अवसर पाउनुपर्ने भन्दै संस्थापन समूहविरुद्ध खबरदारी सभा...
शेखर समूहको खबरदारी सभा : समानुपातिक बन्द सूची सच्याउन माग, प्रत्यक्षतर्फ ४० प्रतिशत भाग

शेखर समूहको खबरदारी सभा : समानुपातिक बन्द सूची सच्याउन माग, प्रत्यक्षतर्फ ४० प्रतिशत भाग

शेखर समूहका नेताहरुले संस्थापनले समानुपातिक उम्मेदवार चयन गर्दा बदमासी गरेकाले बन्सूची सच्याउनुपर्ने माग अगाडि सारेका हुन्।
नेपालमा भूराजनीतिक संकट निम्तियो : बाबुराम भट्टराई

नेपालमा भूराजनीतिक संकट निम्तियो : बाबुराम भट्टराई

नेपालमा चीन, अमेरिका र भारतको तानातानले भूराजनीतिक संकट निम्तिएको बाबुरामको दाबी।
उम्मेदवार हुन प्रतिस्पर्धा गर्नेले त्याग पनि गर्न सक्नुपर्छ : गृहमन्त्री खाण

उम्मेदवार हुन प्रतिस्पर्धा गर्नेले त्याग पनि गर्न सक्नुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकुष्ण खाणले मंसिर ४ मा हुने निर्वाचनका लागि प्रतिस्पर्धा गर्ने नेताहरूमा त्यागको भावनासमेत हुनुपर्ने बताएका छन्।
बाबुरामको वैकल्पिक राजनीति र माओवादी एमालेसँग जोडिनु दुवै असफल प्रयोगः अध्यक्ष प्रचण्ड

बाबुरामको वैकल्पिक राजनीति र माओवादी एमालेसँग जोडिनु दुवै असफल प्रयोगः अध्यक्ष प्रचण्ड

प्रचण्ड, बाबुराम चानचुने नेतृत्व नभएका र नेपाली जनताले ठूलो त्याग, तपस्या र बलिदानबाट सिर्जना गरेको नाम भएको प्रचण्डको बखान।
प्रकाशित
शनिबार, असोज ८, २०७९  ११:५६

सिट बाँडफाँटमा ९० प्रतिशत कुरो मिलिसक्यो : अध्यक्ष नेपाल

आगामी ४ मंसिरमा हुने चुनावमा गठबन्धनबीच सिट बाँडफाँटको सकस १० प्रतिशत मात्र बाँकी रहेको नेता नेपालको दाबी।

प्रकाशित
शनिबार, असोज ८, २०७९  १०:००

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

प्रकाशित
शनिबार, असोज ८, २०७९  ०९:१४

पल शाह प्रकरणमा अदालती फैसलाको पूर्णपाठ : अदालतले किन ठहर्‍याएन बलात्कार?

अभिनेता पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। भदौ २१ गते जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।

प्रकाशित
शनिबार, असोज ८, २०७९  ०८:३३

सिट बाँडफाँडमा सहमति जुटाउन गठबन्धन बैठक बस्दै

सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शनिबार बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो।

प्रकाशित
शुक्रबार, असोज ७, २०७९  २०:५७

रेशमसँग सहयोग मागिरहेकी आरजु प्रत्यक्षबाट किन ‘ब्याक’?

कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा फ्याक्टर, उन्मुक्ति पार्टीको उदय र स्वास्थ्य समस्यका कारण आरजु ब्याक हटेको हुन सक्ने आकलन कांग्रेसका स्थानीय कार्यकर्ताको छ।

प्रकाशित
शुक्रबार, असोज ७, २०७९  १६:५२

एमालेसँग चुनावी तालमेल गर्न लोसपाले बनायो समिति

लोसपाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमालेलगायतका विचार मिल्ने दलहरूसँग सहकार्य गर्ने।

प्रकाशित
शुक्रबार, असोज ७, २०७९  १६:४०

समानुपातिक सूचीप्रति कांग्रेसमा असन्तुष्टि, शेखर समूहले बोलायो भेला

समानुपातिक उम्मेदवारको बन्द सूचीमा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ।

प्रकाशित
शुक्रबार, असोज ७, २०७९  १५:५१

आइतबारलाई सर्‍यो नागरिकता विधेयकसम्बन्धी मुद्दाको पेसी

नागरिकता विधेयकसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेसी आइतबारलाई सरेको छ। हिजो बिहीबार दर्ता भएको रिटको पेशी आजका लागि तोकिएकोमा हेर्न नभ्याउनेमा परेको हो।

प्रकाशित
शुक्रबार, असोज ७, २०७९  १५:२५

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

प्रकाशित
शुक्रबार, असोज ७, २०७९  १४:२७

राष्ट्रपतिको कदम प्रतिगमनको नयाँ स्वरूप भएको प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम प्रतिगमनको नयाँ स्वरुप भएको आरोप लगाएका छन्।

प्रकाशित
शुक्रबार, असोज ७, २०७९  १४:२४

अस्थिर नेताको ट्याग लगाएकामा प्रचण्डको आक्रोश

एकथरी मान्छेहरूले आफूलाई सिद्धियोस् भनेर रातदिन धुप हाल्ने गरेको प्रचण्डको गुनासो।

प्रकाशित
शुक्रबार, असोज ७, २०७९  १४:१८

परराष्ट्रमन्त्री खड्कासँग युरोपेली संसदीय प्रतिनिधिमण्डलको भेट

नेपालको दुईदिने भ्रमणमा रहेको युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेको छ।