बिहीबार, असार ४, २०८३

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

आइतबार, असोज ९, २०७९
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।

संघीय संरचना अनुरुप विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

आइतबार, असोज ९, २०७९
देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो।

आचारसंहिता व्यवहारिक बनाउन दलहरुको सुझाव, प्रधानमन्त्री देउवाले पनि आयोग पुगेर गरे हस्ताक्षर

आइतबार, असोज ९, २०७९
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो र व्यवहारिक बनाउन सुझाव...

डिल्लीराज पन्तलाई आरजुले भनिन्- कैलाली-५ मा चुनाव लड्ने तयारी गर्नुस्

डिल्लीराज पन्तलाई आरजुले भनिन्- कैलाली-५ मा चुनाव लड्ने तयारी गर्नुस्

शनिबार बालुवाटारमा बोलाएर आरजुले आफूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा लाग्ने आग्रह गरेको बताए।
शासकको सन्कीपनले मुलुक संकटमा फस्छ, थिंकट्यांकको सुझाव ग्रहण गर्नुपर्छ : स्वर्णिम वाग्ले

शासकको सन्कीपनले मुलुक संकटमा फस्छ, थिंकट्यांकको सुझाव ग्रहण गर्नुपर्छ : स्वर्णिम वाग्ले

मुलुकमा कुनै पनि परियोजनाको सम्झौता रद्द हुँदा मुलुकलाई नै हानीनोक्सानी विषयमा पनि थिङ्क ट्याङ्कले पूर्ण जानकारी राख्नुपर्ने बताए। श्रीलंकाले थिङ्क ट्याङ्कहरु समेट्न नसक्दा आर्थिक संकट व्यहोरिरहेको उल्लेख गरे।
राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्ले पारित गरेर पठाएका दुईवटा विधेयक आइतबार प्रमाणीकरण गरेकी छन्।
निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।
यस्तो छ कांग्रेसभित्र समानुपातिक सूची निर्माणको अन्तरकथा

यस्तो छ कांग्रेसभित्र समानुपातिक सूची निर्माणको अन्तरकथा

छलफल चल्दाचल्दै देउवाले समानुपातिकको सूची बुझाउन महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय महालक्ष्मी उपाध्याय डिना र जीवन परियारलाई निर्वाचन आयोग पठाएका थिए।
प्रकाशित
आइतबार, असोज ९, २०७९  १४:५९

धनकुटा माओवादीमा विद्रोह, सभासद भण्डारी स्वतन्त्र उम्मेदवार बन्ने

नेकपा माओवादी केन्द्र धनकुटाका नेत–कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन्।

प्रकाशित
आइतबार, असोज ९, २०७९  १३:३६

नागरिकता विधेयकबारे सर्वोच्चको कारण देखाउ आदेश

संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको बारे सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

प्रकाशित
आइतबार, असोज ९, २०७९  १३:३४

नागरिकता विधेयक : राष्ट्रपतिका नाममा सर्वोच्चको कारण देखाउ आदेश

संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको बारे सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

प्रकाशित
आइतबार, असोज ९, २०७९  १२:५४

उमेरका कारण अवकाश हुन लागेका कामु प्रधानन्यायाधीश कार्कीको आज बिदाइ

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उमेर हदका कारण अवकास पाउने भएका छन्। यही असोज १६ गतेदेखि कार्की स्वतः अवकाश हुन लागेका हुन्।

प्रकाशित
आइतबार, असोज ९, २०७९  १२:३५

बाटो बढाउने नाममा घर भत्काउनु हुँदैन : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउने काम गर्ननहुने बताएका छन्।

प्रकाशित
आइतबार, असोज ९, २०७९  १२:०८

नागरिक विधेयकसम्बन्धी मुद्दाको पेशी न्यायाधीश हरि फुयालको इजलासमा

संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरूमा आज आइतबार सुनुवाइ हुने भएको छ।

प्रकाशित
आइतबार, असोज ९, २०७९  ११:२५

डेंगु नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले मुलुकमा डेंगु महामारीको रूपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन्।

प्रकाशित
आइतबार, असोज ९, २०७९  ११:२१

नजरबन्दमा राखेर सरकारले जबराको मानव अधिकार हनन् गर्‍यो : शेखर कोइराला

विराटनगरस्थित कोइराला निवासमा आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा नजरबन्दमा राखेर सरकारले जबराको मानव अधिकार हनन गरेको उनले बताएका हुन्।

प्रकाशित
आइतबार, असोज ९, २०७९  ०८:४६

गठबन्धनले प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल थाल्दै

सत्ता गठबन्धन आवद्ध दलहरूले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल गर्ने भएका छन्।

प्रकाशित
आइतबार, असोज ९, २०७९  ०७:३१

समाजलाई विभाजित गरेर नेता हुन सकिदैन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन्।

प्रकाशित
आइतबार, असोज ९, २०७९  ०६:२४

आचारसंहिताबारे आज आयोगले दलका प्रमुखहरूसँग छलफल गर्ने

निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्ने भएको छ।

प्रकाशित
शनिबार, असोज ८, २०७९  २१:३१

माओवादीको बुद्धिजीवी संगठनले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन समिति

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सम्बद्ध वैचारिक सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनले आगामी मंसिर ४ गतेका लागि तय भएको सांघीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर पाँच सय एक सदस्यीय निर्वाचन परिचालन...