आइतबार, जेठ ३१, २०८३

सुर्खेत-१ बाट सांसद चुनिए कांग्रेस उपसभापति खड्का

निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। खड्काले ४२ हजार ६०७ मत ल्याउँदै विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन्।

यसअघि सुर्खेत २ बाट कांग्रेसकै हृदयराम थानी निर्वाचित भइसकेका छन्। 

प्रकाशित: Nov 24, 2022| 21:59 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...