बिहीबार, असार ४, २०८३

'कांग्रेसभित्र राजा जन्मिए'

बिहीबार, असोज १३, २०७९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन्।

टिकट वितरणबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

बिहीबार, असोज १३, २०७९
बैठक आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवासमा बस्ने भएको हो।

समानुपातिक उम्मेदवार सूची बदल्न बालुवाटारमा कांग्रेस नेताहरुको छलफल

बिहीबार, असोज १३, २०७९
कांग्रेसले आयोगमा बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नामलाई लिएर पार्टीभित्रै विरोध भएपछि संशोधन गर्न लागिएको हो।

काठमाडौं-१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

काठमाडौं-१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन्।
एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

बैठक अपराह्न तीन बजे अध्यक्ष केपी ओलीको निवास बालकोटमा बस्ने भएको हो।
शेखर समूहको चियापान कार्यक्रम

शेखर समूहको चियापान कार्यक्रम

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहले दसैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
राप्रपासहित ५ दलसँग एमालेको तालमेल, सिट संख्या टुंगो लगाउन बोलायो सचिवालय

राप्रपासहित ५ दलसँग एमालेको तालमेल, सिट संख्या टुंगो लगाउन बोलायो सचिवालय

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालले विभिन्‍न साना पाँच दलसँग तालमेल गर्ने भएको छ।
समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका...
प्रकाशित
बुधबार, असोज १२, २०७९  १७:२७

लोसपाकी निवर्तमान सांसद चौधरी कांग्रेसमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेतृ एवं निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई कांग्रेसमा भित्र्याएका हुन्।

प्रकाशित
बुधबार, असोज १२, २०७९  १७:२०

आफूनिकट संघर्षरत नेताहरुसँग छलफलमा शेखर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल गरेका छन्।

प्रकाशित
बुधबार, असोज १२, २०७९  १५:५४

रवीन्द्र मिश्रलाई शंखनाद स्वागत, बने राप्रपामा वरिष्ठ उपाध्यक्ष

राप्रपा प्रवेश गरेका मिश्र वरिष्ठ उपाध्यक्ष बनाइएका छन्। मिश्रसँगै आएका नेताहरुको समायोजन एक साताभित्र टुंग्याइनेछ।

प्रकाशित
बुधबार, असोज १२, २०७९  १५:४१

रवीन्द्रलाई राप्रपामा भित्र्याउने कार्यक्रममा किन आएनन् लोहनी? यस्तो छ लिङ्देनसँगको लफडाको अन्तरकथा

रविन्द्र मिश्रको समूहसँग एकता प्रक्रियाका लागि लोहनी सकारात्मक नै थिए। बुद्धिमान तामाङलगायत केही नेताहरु वरीयताका विषयमा असन्तुष्ट भए पनि लोहनी मिश्रलाई भित्र्याउने विषयमा सकारात्मक थिए। घोषणासभामा अनुपस्थितका बारेमा लोहनीले यो...

प्रकाशित
बुधबार, असोज १२, २०७९  १४:००

कमेडियन हिमेश पन्त धादिङबाट प्रतिनिधिसभा उम्मदेवार बन्ने

उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार सिफारिस गरेको छ। रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्।

प्रकाशित
बुधबार, असोज १२, २०७९  १३:२८

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे...

प्रकाशित
बुधबार, असोज १२, २०७९  ११:४९

संगठित र एकढिक्का भएर चुनावमा जान नेता, कार्यकर्तालाई विवेकशील साझाको अपिल

पार्टी अध्यक्ष समीक्षा बास्कोटाले भिडिओ अपिल जारी गर्दै विवेकशील साझा स्थापनाकालको प्रतिबद्धताअनुसार नै अगाडि बढिरहेको बताएकी हुन्।

प्रकाशित
बुधबार, असोज १२, २०७९  ११:२७

नेपाल आइपुगिन् अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो

विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल भ्रमणका लागि बुधबार बिहान काठमाडौं उत्रिएकी हुन्।

प्रकाशित
बुधबार, असोज १२, २०७९  ०६:४४

शीर्ष नेतासहित आज पनि कार्यदलको बैठक बस्दै

सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक आज पनि बस्ने भएको छ। बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्ने बताइएको छ।

प्रकाशित
बुधबार, असोज १२, २०७९  ०६:११

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  २१:२७

हेमराजको विद्रोहले धनकुटामा झस्किएको कांग्रेस र हौसिएको एमाले

माओवादीमा भएको विद्रोहले धनकुटाको राजनीतिक गणितमा बदलाव आउने विश्लेषण गरिँदै छ। एमाले सत्ता गठबन्धनसित लड्नुपर्ने अवस्था रहिरहेकामा धनकुटामा माओवादीको सामूहिक विद्रोहले गठबन्धनको भारी हलुका हुनेमा ढुक्क देखिएको छ।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  २०:४९

नेपाल आउँदै अमेरिकी मन्त्री ट्रुडो

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारको तर्फबाट विश्वव्यापी सार्वजनिक मामिला हेर्दै आएकी ट्रुडो २८ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्मको भ्रमणमा निस्किएकी छन्।