सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका सम्मानजनक सिट नपाएको भन्दै जसपाले असन्तसष्टि व्यक्त गर्दै सम्भव भएसम्म विकल्प खोज्ने र राजनीतिक दलहरुसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले...
नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन्। उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरेका हुन्। २५ अक्टोबर २०१८ मा ओहदाको प्रमाणपत्र प्राप्त गरेका राजदूत र्याण्डी बेरीको कार्यकाल सकिएको...
२०६४ को चुनावपछि यो जिल्लामा अर्का नेताको नाम जोडिएर आउन थालेको छ। २०६४ सालपछि यो जिल्लालाई प्रभु साहको जिल्ला पनि भन्न थालिएको छ। उनी हालको रौतहट-३ बाट लगातार तेस्रो पटक...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनर्स्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन्।
निर्वाचनसँग सम्बन्धित कुराहरुको उत्पादन गर्दै डिजिटल माध्यम र आमसञ्चार माध्यमबाट सम्प्रेषण गरिने पनि उनले उल्लेख गरे। उनले सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत राजनीतिक दल तथा उम्मेदवारहरुले आचारसंहिता विपरितका क्रियाकलाप गरेको...
कांग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक तर्फको उम्मेदवारहरुलाई शुक्रबार बिहानैदेखि टेलिफोनमार्फत नागरिकता प्रमाणपत्रको प्रतिलिपिसँगै आफ्नो व्यक्तिगत विवरण मागिएको छ।
भौगोलिक हिसाबले पनि विकट रहेको इलाम–२ मा बाटो, बिजुली, बत्तीलगायत पूर्वाधार निर्माणमा नेम्वाङले काम गर्न नसकेको भन्दै असन्तुष्टि बढिरहेकाले चुनावी अंकगणितले कोल्टे फेर्न सक्ने अनुमान गरिँदै छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन्। निजी निवास बालकोटमा बिहीबार बेलुका आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
बीपीको आत्मवृतान्तमा उल्लेख भएअनुसार उनले राष्ट्रियतामा जनताको भावना र एकतासँगको कुरा प्रस्ट पारेका छन्। राष्ट्रियता बारेको चर्चापछि २०१५ सालको चुनावी तयारीको बारेमा पुस्तकमा उल्लेख गरिएको छ। टिकट वितरणमा भएको अलमल...