मंगलबार, भदौ १०, २०८२

'जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक'

उनले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने कुरामा जोड दिए।
 |  शनिबार, मंसिर १७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- जापानबाट राजनीति,आर्थिक विकास र समृद्धिका धेरै कुरा सिक्नु पर्ने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए।

जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल (जुवान) ले आज यहाँ आयोजना गरेको ‘जापान  विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने कुरामा जोड दिए।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका लागि बौद्धिक जगतको भूमिका महत्वपूर्ण हुने बताए। नेपालमा लामो सङ्घर्षपछि प्राप्त उपलब्धिमाथि अहिलेको निर्वाचनको नतिजाले केही खतरा रहेको सङ्केत देखिएको उनको भनाइ छ।

प्रकाशित: Dec 03, 2022| 21:45 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...