बिहीबार, भदौ १२, २०८२

गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

भेटमा यसअघि सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वयन गर्न प्रकाण्डले आग्रह गरेका थिए। भेटमा पूर्वकानुन मन्त्री गोविन्द बन्दी, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृहसचिव विनोदप्रकाश सिंह पनि सहभागी थिए।
 |  बिहीबार, मंसिर १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताबीच भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' सहभागी थिए।

भेटमा यसअघि सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वयन गर्न प्रकाण्डले आग्रह गरेका थिए। भेटमा पूर्वकानुन मन्त्री गोविन्द बन्दी, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृहसचिव विनोदप्रकाश सिंह पनि  सहभागी थिए। 

गृहमन्त्री खाणले विगतमा सरकारले गरेको सहमतिका आधारमा सरकारले निर्णय गरिसकेको र त्यसको कार्यान्वयनको काम अघि बढाइएको उनको सचिवालयले जानकारी दिएको छ। 

प्रकाशित: Dec 01, 2022| 19:24 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...