आइतबार, जेठ ३१, २०८३

उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै सीके राउत निर्वाचित

सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले जितेका छन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९
National life
Shivam cement

काठमाडौं– सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले जितेका छन्। राउतले जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई पराजित गरेका हुन्।

राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी यादव १६ हजार ९७९ मतमा सीमित भए। यस्तै, पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका छन्।

प्रकाशित: Nov 23, 2022| 16:22 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...