सोमबार, असोज १२, २०८३

पूर्वाधार विकास समितिको बैठक बस्दै

 |  सोमबार, असोज १२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०८३

काठमाडौं- पूर्वाधार विकास समितिको बैठक आज बस्ने भएको छ। बैठक आज बिहान ९ः३० बजे बस्ने भएको हो। 

बैठकमा वि.स. २०८३ सालको दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

प्रकाशित: Sep 28, 2026| 08:26 सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्