शनिबार, पुस १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं-७ मा स्वतन्त्रका गणेश पराजुली निर्वाचित, तेस्रो भइन् मानुषी

Siddartha premir insuranceSiddartha premir insurance

काठमाडौं-७ मा स्वतन्त्रका गणेश पराजुली निर्वाचित, तेस्रो भइन् मानुषी

काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन्।
 |  बुधबार, मंसिर ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

ntc landingntc landing
himalayan bank box
vianet

काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन्।

उनी नेकपा एमालेका श्यामकुमार घिमिरे र नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी( यमी भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

स्वतन्त्र पार्टीका पराजुलीले ८ हजार ७ सय ४३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका घिमिरेले ६ हजार ८ सय र  भट्टराईले ६ हजार ६३ मत मात्रै पाए।

प्रकाशित: Nov 23, 2022| 06:23 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...