बुधबार, असार ३, २०८३

उदयपुर-२ मा एमालेका रायमाझी विजयी, एसका खतिवडा पराजित

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई पछि पार्दै रायमाझी विजयी भएका हुन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

उदयपुर- उदयपुर-२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन्। रायमाझीले १५ हजार २५१ मत ल्याएर विजयी भएका हुन्।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई पछि पार्दै रायमाझी विजयी भएका हुन्। 

खतिवडा १२ हजार ८९३ मत ल्याएर उपविजेता बनेका छन्। जितका लागि खतिवडालाई २ हजार ३५८ मत कम भएको थियो। 

प्रकाशित: Nov 22, 2022| 20:36 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...