आइतबार, जेठ ३१, २०८३

काठमाडौं-५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- काठमाडौं-५ नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन्।

National life

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन्। 

मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाउँदा एमालेका पोखरेलले १० हजार १७२ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका डा.प्रणय शम्शेर राणाले ४ हजार १७९ मत पाए। 

२०७४ को निर्वाचनमा पोखरेल यही क्षेत्रबाट निर्वाचित भएका थिए। 

प्रकाशित: Nov 22, 2022| 21:30 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...