मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ३१ क्षेत्रको मतपरिणाम आउँदा १६ स्थानमा कांग्रेस विजयी, कसले कहाँ जिते?

३१ क्षेत्रको मतपरिणाम आउँदा १६ स्थानमा कांग्रेस विजयी, कसले कहाँ जिते?

पछिल्लो परिणाम अनुसार कांग्रेसले १६ क्षेत्र जितेर अग्रस्थानमा हुँदा एमालले ५ क्षेत्र जितेर पछ्याइरहेको छ।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं- मंसिर ४ मा भएको मतदानको ३१ प्रतिनिधि सभा क्षेत्रको गणना सम्पन्न भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले १६ क्षेत्र जितेर अग्रस्थानमा हुँदा एमालले ५ क्षेत्र जितेर पछ्याइरहेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा जितेको छ भने माओवादी केन्द्रका ३ उम्मेदवार विजयी घोषित भएका छन्। नेकपा एस, हाम्रो नेपाली पार्टी, जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका एक-एक जना प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। 

कांग्रेस

प्रदीप पौडेल-काठमाडौं-५

योगेश गौचन- मुस्ताङ

मोहन आचार्य- रसुवा

रामहरि खतिवडा-ओखलढुङगा

टेक बहादुर गरुङ- मनाङ

राजेन्द्र कुमार केसी-काठमाडौं-१०

उदयशम्शेर जबरा- ललितपुर-१

ह्यदयमा थानी- सुर्खेत-२

सन्तोष चालिसे- काठमाडौं-३

शंकर भण्डारी-तनहुँ -२

रमेश रिजाल पर्सा-४

शेरबहादुर देउवा-डडेल्धुरा

प्रकाशमान श्रेष्ठ- काठमाडौं-१

गगन कुमार थापा- काठमाडौं- ४

विश्वप्रकाश शर्मा -झापा-१

एमाले
गोकर्ण विष्ट- गुल्मी -२

कृष्णगोपाल श्रेष्ठ-काठमाडौं-९

अम्बर बहादुर रायामाझी-उदयपुर-२

प्रेम बहादुर महर्जन-ललितपुर-२

योगेश कुमार भट्टराई-ताप्लेजुङ-१

माओवादी
पूर्ण बहादुर घर्ती मगर-रुकुम पूर्व -१

देवेन्द्र पौडेल-बागलुङ-२

लेखनाथ दाहाल-सिन्धुली-२

राष्ट्रिय स्वतन्त्र पार्टी
शिशिर खनाल- काठमाडौं-६

गणेश पराजुली- काठमाडौं-७

विराज भक्त श्रेष्ठ- काठमाडौं-८

सोविता गौतम-काठमाडौं-२

नेकपा एस
शेर बहादुर कुँवर-अछाम-१

राष्ट्रिय प्रजातन्त्र पार्टी
धवल शमशेर जबरा-बाँके-२

जनता समाजवादी पार्टी
प्रदिप यादव-पर्सा-१

नागरिक उन्मुक्ति पार्टी
गंगाराम चौधरी-कैलाली-३

प्रकाशित: Nov 23, 2022| 18:38 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...