आइतबार, जेठ ३१, २०८३

काठमाडौं-२ 'क'मा राप्रपाका सुनील केसी निर्वाचित, तीन जनाको शून्य मत

६ हजार ५९८ मतका साथ विजयी केसीका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठ बनेका थिए। सानुसले ५ हजार ७९ मत पाए।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

काठमाडौं- काठमाडौं-२ 'क'मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनील केसी निर्वाचित भएका छन्। ६ हजार ५९८ मतका साथ विजयी केसीका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठ बनेका थिए। सानुसले ५ हजार ७९ मत पाए। 

कांग्रेसका ध्रुव केसीले ३ हजार ८४७ मत पाएर तेस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो। हाम्रो नेपाली पार्टीका राजकुमार तिमल्सिनाले ९२३ मत पाउँदा नेककिपाका कमलबहाादुर डंगोलले १९४ मत पाएका थिए। नेपाल आमा पार्टीका खगेन्द्रराज बस्नेत, स्वतन्त्रद्वय यज्ञबहादुर बराल र गुणराज प्याकुरेलले शून्य मत ल्याए। 

प्रकाशित: Nov 22, 2022| 22:30 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...