सोमबार, असार १, २०८३

गठबन्धनको अपिल - संविधान रक्षा, स्थिरता र समृद्धिका लागि मत दिनुहोस्

मंगलबार, कात्तिक १, २०७९
मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले लोकतन्त्र, संविधान र विधिको शासनमार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा...

देउवाले भने- हँसियाहथौडामा भोट हाल्दैछु, कलम र रुख एकै हो

मंगलबार, कात्तिक १, २०७९
‘हँसियाहथौडामा म नै मत हाल्दैछु। संविधान र लोकतन्त्र जोगाउन हँसियाहथौडा र कलमका साथीहरुले रूखमा र रुखका साथीहरुले हँसियाहथौडा र कलममा मत हाल्नुस्,' देउवाले निर्देशन जारी गरे, ‘कांग्रेसका साथीहरुले अविश्वास गर्ने...

देउवा–प्रचण्ड–माधवले भने : चुनावपछि पनि गठबन्धन सरकार

मंगलबार, कात्तिक १, २०७९
सत्तारुढ तीन वटै पार्टी अध्यक्षहरूले आगामी निर्वाचनपछि बन्ने सरकार गठबन्धनकै हुने साझा प्रतिबद्धतापत्रमा धस्काए हस्ताक्षर।

देउवालाई 'लाइभ डिबेट'मा आउन ओलीको निम्तो

देउवालाई 'लाइभ डिबेट'मा आउन ओलीको निम्तो

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा पोस्ट गर्दै देउवालाई प्रत्यक्ष बहसका लागि चुनौती दिएका हुन्।
निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने

निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका...
नेकपा एसका भक्तपुर अध्यक्ष बस्‍नेतको घरमा डाँका गर्ने पक्राउ

नेकपा एसका भक्तपुर अध्यक्ष बस्‍नेतको घरमा डाँका गर्ने पक्राउ

नेकपा एकीकृत समाजवादी (एस)का भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुरथिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिइ डाँका गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार भनी प्रचार गरेको भन्दै स्पष्टीकरण

घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार भनी प्रचार गरेको भन्दै स्पष्टीकरण

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको उल्लंघनका विषयमा स्पष्टीकरणको शृङ्खलालाई निरन्तरता दिएको छ।
आयोगले टिसर्ट लगाएर प्रचार–प्रसार गरेको भन्दै पुकार बमलाई सोध्यो स्पष्टीकरण

आयोगले टिसर्ट लगाएर प्रचार–प्रसार गरेको भन्दै पुकार बमलाई सोध्यो स्पष्टीकरण

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले प्रचार–प्रसारका क्रममा आफू र...
प्रकाशित
सोमबार, असोज ३१, २०७९  १९:४६

कांग्रेसको प्रचारप्रसार समितिका सदस्यहरु थप (सूचीसहित)

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेका थिए।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १९:०७

कसरत बढाउँदै चौधरी, जटिलता व्यहोर्दै त्रिपाठी

सातौं पटक चुनाव लड्दै गरेका त्रिपाठी यसपटक ढुक्क देखिँदैनन्। चौधरीसँगको प्रतिस्पर्धा आफ्ना लागि कठिन हुने निष्कर्षमा उनी पुगेका छन्।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १७:२४

चितवन–१ बाट उम्मेदवारी फिर्ता लिए बुर्लाकोटीले

चितवन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १६:५७

७ आयोगले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन

प्रतिवेदन बुझाउनेमा मधेशी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र आदिवासी जनजाति आयोग छन्। यस्तै राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले पनि राष्ट्रपतिलाई...

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १६:४९

गठबन्धनका कारण कांग्रेसमा योगदान दिएका उम्मेदवारीमा छुटे : प्रवक्ता महत

धेरै ठाउँमा जित्ने गरी कांग्रेस नेतृत्वको गठबन्धन अगाडि बढेको महतको दाबी।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १५:४१

प्रकाशमान सिंहले गरे चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक

काठमाडौं क्षेत्र–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले ‘केन्द्रमा प्रभाव क्षेत्रमा विकास’ नारासहित चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन्।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १४:२५

माओवादी निष्कासनमा परे बागी, प्रस्तावक र समर्थक

निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका नेकपाका नेता, कार्यकर्ता माओवादीबाट निष्कासन।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १३:४२

गठबन्धनको बैठकमा बागी उम्मेदवारबारे छलफल हुने

सोमबार दिउँसो ३ बजे बस्ने सत्ता गठबन्धनको बैठकमा बागी उम्मेदवारको विषयमा छलफल हुने भएको छ।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १३:१०

बारा–४ : दुई पूर्वमन्त्रीको भिडन्तमा वाग्लेको 'इन्ट्री'ले तरंग

जतिबेला कृष्णकुमार श्रेष्ठ ‘किसान’ व्यवसाय गर्न बारा आएका थिए, त्यतिबेला इच्छाबहादुर वाग्ले व्यावसायिक रुपमा सिमरामा स्थापित हुने तरखरमा थिए। ओखलढुंगाका वाग्ले र तनहुँका श्रेष्ठ दुवै सिमरामा रियलस्टेट र होटल व्यवसायीका...

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १२:५४

प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन्।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १२:४७

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ

प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २२ लाख ५६ हजार मतपत्र छापियो।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १२:३०

विश्वमा वर्षेनी आपराधिक घटना बढ्दै गएका छन्ः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले वर्षेनी आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताए।