सोमबार, असार १, २०८३

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

बिहीबार, कात्तिक ३, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्।

विप्लव पार्टीमा सबैको नामपछि 'सी' अनिवार्य, चुनाव खारेज गरेर 'जनसत्ता'

बुधबार, कात्तिक २, २०७९
महाधिवेशनले हरेक दुई महिनामा अनिवार्य रुपमा एक दिन भौतिक श्रम गर्नैपर्ने प्रस्तावलाई पनि महाधिवेशनले अनुमोदन गरेको छ। पार्टीले ‘केन्द्रीय शहीद, बेपत्ता तथा घाइते कोष’ बनाउनेसमेत भएको छ।

आचारसंहिता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी

बुधबार, कात्तिक २, २०७९
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना...

किसानले सुरु गरे 'फ्री भिसा, फ्री-टिकट'मा मलेसिया पठाउन युवाको अन्तर्वार्ता, एमालेको आपत्ति

किसानले सुरु गरे 'फ्री भिसा, फ्री-टिकट'मा मलेसिया पठाउन युवाको अन्तर्वार्ता, एमालेको आपत्ति

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै दलहरुले विभिन्‍न चुनाव लक्षित योजना तथा कार्यक्रमहरु बाँड्न थालिसकेका छन्। बाराको परवानीपुर गाउँपालिका ३ लिपनीमालको बिएस पार्टी प्यालेसमा बुधबार बिहानदेखि निःशुल्क कोटामा...
सत्ता गठबन्धन कुसुलेका कठपुतली : एमाले अध्यक्ष ओली

सत्ता गठबन्धन कुसुलेका कठपुतली : एमाले अध्यक्ष ओली

गठबन्धन दलहरूलाई अरू कसैले चलाइरहेको र राप्रपा आफ्नै विवेकले चल्ने पार्टी भएको ओली बोली।
थारू र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा समावेश गर्न सिफारिस

थारू र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा समावेश गर्न सिफारिस

मधेशी आयोगले मुस्लिम र थारू समुदायलाई पनि मधेशीको सूचीमा समावेश गर्न सरकारलाई सिफारिस गरेको छ।
दल तथा उम्मेदवारलाई निर्वाचन आयोगको सात बुँदे निर्देशन

दल तथा उम्मेदवारलाई निर्वाचन आयोगको सात बुँदे निर्देशन

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको छ।
सार्वजनिक क्षेत्रमा दलका झन्डा फहर्‍याए कारबाही : निर्वाचन आयोग

सार्वजनिक क्षेत्रमा दलका झन्डा फहर्‍याए कारबाही : निर्वाचन आयोग

सरकारमा रहेका मन्त्रीहरूले सरकारी स्रोत–साधन दुरुपयोग बढेपछि आयोगले निर्देशन जारी गरेको हो।
प्रकाशित
बुधबार, कात्तिक २, २०७९  १२:१५

यी तीन निर्वाचन क्षेत्र, जहाँ मुख्य दल 'सिंगल–सिंगल' भिड्दैछन्

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका बीचमा गठबन्धन बनेको छ भने एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतका साना दलहरुको...

प्रकाशित
बुधबार, कात्तिक २, २०७९  ११:२१

प्रचण्डको दाबी : माओवादीले आउँदो चुनाव नजिते सबै उपलब्धि उल्टिन्छन्

४ मंसिरको चुनाव अहिलेसम्म प्राप्त उपलब्धि रक्षा गर्न खोज्ने र परिवर्तन उल्टाउन खोज्नेबीचको लडाइँ भएको प्रचण्डको दाबी।

प्रकाशित
बुधबार, कात्तिक २, २०७९  १०:००

नेकपाको महासचिवमा पुनः विप्लव चयन

नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन्।

प्रकाशित
बुधबार, कात्तिक २, २०७९  ०९:१५

ओलीको स्वास्थ्यमा सुधार, कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  २१:४०

कांग्रेसले निर्वाचनका लागि सञ्‍चार केन्द्र स्थापना गर्ने

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको कार्यसम्पादन गर्न पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  २१:२०

फेरियो चुनावी प्रचार शैली

मङ्सिर ४ अर्थात् निर्वाचनको दिन आउन अब केबल ३३ दिन मात्र बाँकी छ। विगतका निर्वाचनमा चुनाव आउनुभन्दा दुई महिना अघि नै उम्मेदवारका पोस्टर, पम्प्लेट, तुल, ब्यानरले रङ्गीन हुने गाउँ बस्ती,...

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  २०:४७

चुनाव प्रचार गर्न झापा पुगेका ओली अस्वस्थ

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओली चुनाव प्रचारका लागि मंगलबार झापा पुगेका हुन्। उनलाई ज्वरो आएकाले औषधि लिएर घरमै आराम गरिरहेका छन्।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  २०:४०

माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको छ।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  २०:२३

कांग्रेस प्रचारप्रसार समितिले बनायो १३ उपसमिति

नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिले आफ्ना उम्मेदवाका पक्षमा चुनावी वातावरण तयार गर्न १३ उपसमिति गठन गर्ने निर्णय गरेको छ।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  १८:५८

प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्नेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन्।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  १८:१३

सामाजिक सञ्‍जालमा निर्वाचन प्रचारप्रसारका लागि गरिने खर्चको अनुगमन हुने

निर्वाचन आयोगले सामाजिक सञ्‍जालमा हुने निर्वाचन केन्द्रित गलत सूचना प्रवाहलाई सामाजिक सञ्‍जाल मेटामार्फत अनुगमन र नियमन गर्ने भएको छ।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  १७:५०

कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ।